तथ्यांक भन्छः पोर्न भिडियो पुरुषले भन्दा महिलाले बढी हेर्छन्

1 महिना अगाडी

एजेन्सी । संसारका दुई ठूला पोर्न वेबसाइटले वर्षको अन्त्यमा प्रयोगकर्ताले के खोज्छन् भन्ने कुरा सार्वजनिक गरेका छन् । चर्चित पोर्न वेबसाइट पोर्नहब र युपोर्नले तथ्यांकको माध्यमबाट प्रयोगकर्ताले के खोज्छन् भन्ने सार्वजनिक गरेका हुन् । पछिल्लो रिपोर्टअनुसार एक खास किवर्ड पुरुषले भन्दा महिलाले बढी सर्च गरेका छन् । दुवै वेबसाइटको वार्षिक रिभ्यूअनुसार सबैभन्दा बढी सर्च गरिएको शब्द ‘लेस्बियन’ (महिला समलिंगी) थियो । रोचक त के भने यो शब्द राखेर सर्च गर्ने पुरुषभन्दा महिला धेरै थिए । 
संयुक्त रुपमा वार्षिक ४ अर्ब भिजिटर भएका यी वेबसाइटका अनुसार उनीहरुको वेबसाइटमा आउने कूल भिजिटरमध्ये ३० प्रतिशत महिला छन् । तर, लेस्बियन किवर्ड राखेर सर्च गर्ने कूल प्रयोगकर्तामध्येमा भने महिलाको संख्या धेरै छ । पुरुषको तुलनामा डेढ गुणा महिलाले लेस्बियन सर्च गरेका छन् । अर्थात लेस्बियन सर्च गर्ने हरेक २५० जनामा पुरुष १०० जना हुँदा महिला १५० जना छन् । तथ्यांकअनुसार २०१८ मा पुरुष युजरको संख्या १६७ प्रतिशत बढेको छ भने ४५ वर्षभन्दा बढी उमेरका दर्शकको संख्या २०० प्रतिशतसम्म बढेको छ । 


1542619455happy-christmas-400x300.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter