तरुण दलका पूर्ब अध्यक्ष देवकोटा मानव सेवा आश्रमका लागि ५१ ५१ हजार सहयोग

29 दिन अगाडी

 बुटबल । नेपाली काँग्रेसको भातृसंख्या नेपाल बिद्यार्थी संघका नेता निराजन घिमिरेले आफ्नो जन्मदिनको अवशरमा दुईवटै मृगौला फेल भई उपचार गराउन समस्या परेका सुनसरी जिल्ला नेपाली काँग्रेसका तरुण दलका पुर्ब अध्यक्ष दुर्गा देबकोटालाई ५१ हजार र मानव सेवा आश्रमाई ५१ हजार सहयोग गरेका छन् ।
कुराकानीमा सबैले अरु दिन गर्न नसकिएपनि आफ्नो जन्मदिनको दिन समाजसेवा गर्ने मनशाय राख्न आह्वान गर्दै हरेका बर्ष आफूले बिभिन्न समाजीक सेवा गर्ने बताए । मानव सेवा आश्रमका तर्फबाट प्रतिनिधित्व गर्ने लाल प्रसाद पंगेनीलाई उक्त रकम हस्तान्तरण गरे भने पुर्ब अध्यक्ष देवकोटाका सयोगका लागि श्रीमती कविता देवकोटाको प्राईम बैंकमा रहेको बैंक खातामा जम्मा गरेका छन् । पीडित देबकोटाको सहयोगका लागि तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले सबैलाई खुल्ला हृदय बनाई उपचारमा सहजता दिलाउन आग्रह गरेका छन् । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter