तेस्रो लिङ्गि भुमिका श्रेष्ठको किताब बिमोचन

2 महिना अगाडी

काठमाडौं । तेस्रो लिंगिको पहिलो आत्मकथा राजधानीको कुन्ज थिएटरमा आज लोकार्पण भएको छ । भुमिका श्रेष्ठको आत्मकथा भुुमिका एक समारोहविच  कलाकार रमेश उप्रेती , नायीका रेखा थापा, पूर्व मिस नेपाल मल्भिका सुब्बाले विमोचन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै लेखन कुन्जका अध्यक्ष कमल ढकालले हरेक मान्छेलाई किताबमा बदल्ने अभियानको पछिल्लो कडिको रुपमा भुमिका श्रेष्ठको आत्मकथा आएको बताउनुभयो । भन्नुभयो तेस्रो लिंिगलाई बुुझने माध्यमको रुपमा यो किताब माईलस्टोन हुनेमा आशावादी ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नीलहिरा समाजको अध्यक्ष पिंकि गुरुगले नेपालमा आफुहरुलाई अझै अपहेलित र तल्लो दर्जाको रुपमा हेरिएकोमा रोष ब्यक्त गर्दै यो किताबका माध्यमबाट त्यो कुरा चिरिने बताउनुभयो ।
कार्यक्रममा समिक्षात्मक टिपणि राख्दै साहित्यकार तथा पत्रकार अश्विनी कोईरालाले पुस्तकले धर्मका कुरा देखि ल्याएर विकास र साहित्यमा जोडेकोमा खुशी ब्यक्त गर्दै पुुस्तकको सफलताको शुुभकामना ब्यक्त गर्नुभयो ।
कलाकार रेखा थापाले भुमिकालाई आफुले भुुमिकालाई पहिलेदेखि चिनेको तर आज किताबको रुपमा र लेखिकाको रुपमा चिन्न पाउदा गर्वलागेको बताउनुभयो । स्टेजमा रहेको भुमिकाको आमालाई देखाउदै आमाले छोरी जन्माएको तर उ हिरो भएको बताउनुभयो ।
कलाकार रमेश उप्रेतीले किताबले मानवीय जनजीवनको महत्वपुर्ण पाटो समेटेको बताउनुभयो ।
लेखक भुमिकाले आफुहरुलाई छोरीको रुपमा हेर्न सामुुहिक आग्रह गदै  आफु छोरी भएकोमा गर्व लागेको बताउनुभयो ।
पुुर्व मिस नेपाल माल्भिका सुुब्बाले भुमिकाले भुमिकाको रुपमा नागरिकता पाएको दिन अझ खुशी लाग्ने बताउनु भयो ।

 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter