त्रिविमा मौसमी वेलुन (रेडियोसण्ड) उडाउने

9 महिना अगाडी

काठमाडौं, असार ५ गते । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा मौसमी बेलुन(रेडियोसोण्ड) उडाउने तयारी गरिएको छ । 
मौसमी वेलुन (रेडियोसोण्ड) ले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप,तापक्रम,सापेक्षित आद्रता,वायुको दिशा र गति लगायतका मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरण मार्फत जमिनमा रहेको रिसिभरमा पठाउछ । 
तयारी कार्यक्रमलाई सम्वोधन गर्दै त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले रेडियोसेण्डको उडानले नेपालको मौसम पूर्वानुमानको अवस्थालाई थप बैज्ञानिक एवं तथ्यगत बनाउने र जलतथा मौसम विज्ञानको उच्चशिक्षामा हुने अनुसन्धानलाई थप मद्दत पुग्ने जानकारी गराउनुभयो । यसैगरी जलतथा मौसम विभागका महादिर्नेशक डा.ऋषिराम शर्माले मौसमपूर्वानुमानलाई थप व्यवस्थित एवं सत्यपरक बनाउने नेपाल सरकारले जर्मन प्रविधिको सहयोगमा रेडियोसेण्ड उडायने तयारी गरेको बताउनुभयो । रेडियासेण्डको प्रविधि खर्चिलो हुने भएकोले विगत लामोसमय सम्म गरिएको प्रयत्न हाल आएर कार्यान्वयनमा अघि वढेको समेत उहाँले जानकारी दिनुभयो । हाल त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागवाट हुने रेडियोसेण्डको उडान क्रमशः नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चान गर्ने योजना रहेको समेत रहेको छ । 
रेडियोसेण्ड उडानको वारेमा जानकारी गराउदै त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा.दिपक अर्यालले रेडियोसेण्डको प्रयोगले मुलुकको मौसमपूर्वानुमान एवं प्राज्ञिक अनुसन्धान दुवैमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । सरकार र त्रिवि दुवै निकायको समन्वयमा कार्यक्रम अघि वढेको र यसले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीलाई मौसमपूर्वानुमानका सम्वन्धमा थप जानकारहुन र अध्ययन÷अनुसन्धान गर्न हौसला मिल्लने जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी गरानुभयो । 

 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter