दलित भन्दै हत्या गर्नेलाई कारवाही गर्न दलित विद्यार्थी संघको माग

1 महिना अगाडी

काठमाडौं । दलितसँग प्रेम गरेको आरोपमा स्थानीयको कुटपिटपछि मृत्यु भएको घटनालाई लिएर नेपाली कांग्रेसको नेपाल दलित विद्यार्थी संघले आपत्ति जनाएको छ । संघका अध्यक्ष राजु सुनारद्धारा आज जारी प्रेस विज्ञप्तीमा घटनामा संलग्नलाई प्रचलित ऐन अनुसार कारवाही गर्न समेत माग गरिएको छ ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतोमा शनिबार राती गैरदलित भनिनेले जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकको हत्या गरेको घटना अत्यन्तै दुःखदायी र निन्दनीय भएको संघको ठहर छ । सोतोकी सुष्मा मल्लसँग प्रेम गरेका विक मल्लकोमा जाँदा स्थानीयले आक्रमण गरेर हत्या गरेका थिए । २१ औ शताव्दीमा पनि यस्ता घटना हुनु आपत्तिजनक र अस्वभाविक भएको संघ अध्यक्ष सुनारले बताए । घटनामा संलग्नलाई नेपालको मुलकी अपराध संहिता २०७४ र छुवाछुत तथा भेदभाव ९कसुर र सजाय० ऐन , २०६८ अनुसार हदैसम्म कारवाही गर्नुपर्ने संघले प्रकाशित गरेको विज्ञप्तीमा जनाइएको छ । संघले पीडितलाई क्षतिपूर्ति सहित सामाजिक सुरक्षाको सुनिश्चितता गर्न पनि स्थानीय प्रशासनसँग माग गरेको छ ।
यसैगरी संघले आफ्नो लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरी केही व्यक्तिले सन्देश फैलाइरहेकोमा समेत आपत्ति जनाएको छ । यसले यस्ता कार्य तत्काल बन्द गर्न सचेत गराएको छ । अझैपनि यस्तो दुरुपयोग नरोकिए कानुनी कारवाही गर्न वाध्य हुने समेत चेतावनी दिएको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter