धावा गोरखा विकास समन्वय समितिद्वारा राजु खनाललाइ उपचारमा सहयोग

14 दिन अगाडी

काठमाडौं । भीमसेन थापा गाउँपालिका वार्ड नं. ४ धावाबाट राजधानी काठमाडौंमा आइ विभिन्न पेशा व्यवसायमा संलग्न धावालीहरुको संस्था धावा गोरखा विकास समन्वय समितिले स्थानीय भीमसेन थापा गाउँपालिका वार्ड नं ४ चौतारानिवासी २२ वर्षीय राजु खनालको उपचारमा सहयोय गरी समाजिक सेवाको उदाहरुण प्रस्तुत गरेको छ । एक महिना अघि घाँस काट्ने क्रममा रुखबाट लडेर राजु खनालको मेरुदण्डमा गम्भीर चोट लागेको थियो ।
 हाल उनको नारायणी समुदायिक अस्पताल चितवनमा उपचार भइरहेको छ र कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि संस्थाका कार्यसमितिका पदाधिकारीहरु र खासगरी कोषाध्यक्ष इन्द्रबहादुर भट्ट क्षेत्रीको अग्रसरतामा राजु खनाल उपचार सहयोग अभियान संचालन गरी सोबाट संकलित रु. ११२८८१ ∕– नारायणी समुदायिक अस्पताल चितवनमा राजु खनालसित भेट गरी कोषध्यक्ष इन्द्रबहादुर भट्ट क्षेत्रीसहितको टोलीले हस्तान्तरण गरेको छ । सो अवसरमा राजु खनालले संस्था र सहयोदाताहरुप्रति आभार प्रकट गर्नु भयो । 
राजु खनालको उपचारमा १२ लाखभन्दा बढी रकम लाग्ने कुरा अस्पतालले बताएको छ । उहाँको उपचारमा सहयोग गर्न धावा गोरखा विकास समन्वय समितिले सबै समक्ष अनुरोध गरेको छ ।


धावा गोरखा विकास समन्वय समितिद्वारा राजु खनाललाइ उपचारमा सहयोग

Click to Zoom


धावा गोरखा विकास समन्वय समितिद्वारा राजु खनाललाइ उपचारमा सहयोग

Click to Zoom




Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter