नेताले मन्दिरमा रक्सी बाँडेपछि ...

2 महिना अगाडी

एजेन्सी । भारतीय सत्तारुढ दलका नेता नरेश अग्रवालले मन्दिरमा रक्सी बाँडेपछि हंगामा भएको छ । 
भारत उत्तर प्रदेशको हरदोई जिल्लामा बिजेपी नेताले रक्सी बाँडेका थिए । मन्दिरमा आयोजित एक कार्यक्रममा उनले रक्सी बाँडेका थिए ।
नास्ताको पाकेटमा रक्सी राखेर भक्तजनहरुलाई प्रसाद वितरण गरेका थिए । कार्यक्रमको आयोजना उनका सांसद छोराले गरेका थिए । मन्दिरमा रक्सी बाँडेपछि बिजेपी नेताहरुले पार्टी प्रदेश अध्यक्ष महेंद्र नाथ पांडेय र मुख्यमन्त्री योगी आदित्यनाथलाई पत्र लेखि कारवाहीको माग गरेका छन् ।
आइतवार श्रवन मन्दिर परिसरमा पासी समाजले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा लन्च प्याकेट बाँडिएको थियो । लन्च पाकेटमा रक्सीको वोतल पनि राखिएको थियो । कतिपयले रक्सीको बोतल फालेपनि कतिपयले भने मन्दिर परिसरमै रक्सी खाएका थिए । रक्सी बाँडेको र खाएको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । आगमी निर्वाचनलाई लक्षित गरी उनले रक्सी बाँडेको आरोप अन्य दलहरुले लगाएका छन् ।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter