नेपाली सेना नेपाल इन्जिनियरिंग कलेजमा

6 महिना अगाडी

काठमाडौं । १९ जनाको नेपाली सेनाको टोली सोमबार नेपाल इन्जिनियरिंग कलेज भक्तपुर पुगी शैक्षिक भ्रमण गरेका छन् । नेपाल सरकार रक्षा मन्त्रालय नेपाली सेना इन्जिनियरिंग तालिम शिक्षालय गौचर व्यारेकका सेना त्यहाँं पुगी कार्यशालामा सहभागी भएका हुन् । 
सडक यातायात, हाइड्रोपावलरलगायतका विषयमा वुझ्न उनीहरु त्यहाँं पुगेका  हुन् । उनीहरुलाई कलेजका भाइस प्रिन्सिपल दीपक धामी, एकेडेमिक कोअर्डिटेटर मोहनध्वज केसीलगायतले विबिध जानकारीहरु दिएका थिए । 
सेनाको शिक्षालयमा सञ्चालन भइरहेका सि सं ९ इन्जिनियरिंग युवक अधिकृत तालिमका अधिकृत विद्यार्थीहरु त्यहाँ पुगेका हुन् । उनीहरुले कलेजको विविध पक्षबारे ज्ञान दिइएको थियो । शैक्षिक भ्रमण नाम दिइएको यो भ्रमण प्रत्येक वर्ष उक्त कलेजको भ्रमण गराई जानकारी गराउँदै आएको छ । उनीहरुले कलेजको ल्याबको पनि भ्रमण गरेका थिए ।  

 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter