नेपाल इन्जिनियरिंग कलेजमा टक प्रोग्राम सम्पन्न

4 महिना अगाडी

भक्तपुर । चाँगुनारायण, भक्तपुरमा अवस्थित नेपाल इन्जिनियरिङ्ग कलेज, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङ्ग विभागमार्फत आयोजित एक दिने टक प्रोग्राम सम्पन्न भएको छ । इन्जिनियरिङ्ग स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका अनुसन्धानकर्ताहरूले आफ्नो अनुसन्धान विधि, निचोड तथा आफ्नो अनुसन्धानले समाजमा पार्ने सकरात्मक प्रभावको बारेमा आ अफ्नो धारणा राख्नुभएको थियो । विभागीय प्रमुख ई. रुपेश दहि श्रेष्ठको अध्यक्षतामा संचालित सो कार्यक्रममा फुटुङ्ग रिसर्च इन्स्टिच्युट, गोल्डुङ्गाका अनुसन्धानकर्ता डा. रिजन महर्जनले आफ्नो अनुसन्धान "Design and fabrication of a chip-based OCT measurement system"  नामक बिषयमा प्रस्तुतिकरण गर्नुभएको थियो । डा. महर्जनले नेपालमा बढ्दै गैरहेको श्वास प्रश्वास सम्बन्धी बिरामीहरूको संख्या प्रति इङ्गित गर्दै आफूले बनाएको optical chip  प्रयोगमा ल्याउन सकेको खण्डमा सुरुवाती चरणमै रोगको पहिचान गर्न सकिने हुनाले धेरै नेपालीहरूलाई मृत्युको मुखबाट जोगाउन सकिने निश्कर्ष निकाल्नु भएको थियो । त्यसैगरी Sustainable Eco Engineering   का अनुसन्धानकर्ता नरेन्द्र बज्राचार्यले æScope of Engineeringæ  बिषयमा आफ्नो धारणा राख्नुभएको थियो भने अनुसन्धानकर्ता दिपङ्कर शाक्य ले “ æ Telemetry Based Water Level Monitoring System æ, æEnergy Monitoring Systemæ, लगायतका रिसर्च बारेमा प्रस्तुतिकरण दिनुभएको थियो। कार्यक्रममा इलेक्ट्रोनिक्स इन्जिनियरिङ्ग बिभागका तेश्रो र चौथो बर्षका विद्यार्थीहरू तथा शिक्षकहरूको सहभागी थियो। कार्यक्रम को समापन गर्दै विभागीय प्रमुख ई. श्रेष्ठले नेपाल इन्जिनियरिङ्ग कलेजले स्थापनाकालदेखि नै अनुसन्धानमूलक शिक्षामा जोड दिदै आएको र आफ्नो विभागले यस्ता कार्यक्रमहरू भविष्यमा पनि आयोजना गर्दै लैजाने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter