प्रा डा जगमान गुरुङलाई संस्कृति पुरस्कार

2019-06-03

पोखरा । भैरव सांस्कृतिक संरक्षण समितिले सञ्चालन गर्दै आएको ‘श्री सर्वज्ञमान विष्णुदेवी संस्कृति पुरस्कार २०७५’ बाट संस्कृतिविद् तथा प्राध्यापक डा जगमान गुरुङलाई प्रदान गरिएको छ । नेपाली संस्कृति विकासका लागि अनुसन्धानका माध्यमबाट पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै उहाँलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।
गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आज पोखरामा आयोजित एक कार्यक्रमबीच पुरस्कृत व्यक्तित्व गुरुङलाई रु एक लाख एकसहित दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो । मातृभूमिलाई शिरमा राखेर काम गर्ने व्यक्ति नै मुलुकको सुपुत्र–सुपुत्री हुने बताउँदै उहाँले मानिसलाई ठूलो आसन र भाषणले नभई कर्मले बनाउने बताउनुभयो ।
पुरस्कृत व्यक्तित्व प्रा डा गुरुङले पुरस्कारले आफूलाई संस्कृतिको जगेर्नामा थप उत्साहित तुल्याएको उल्लेख गर्दै सर्वज्ञमान परिवारसँग नेवारी संस्कृति बुझ्दा नजीकको सम्बन्ध रहेको बताउनुभयो । भैरव सांस्कृतिक परिवारका पूर्वप्रमुख सल्लाहकार तथा स्वर्गीय सर्वज्ञमान प्रधानाङ्ग तथा उहाँकी धर्मपत्नी विष्णुदेवीका नाममा उहाँको परिवारबाट प्रत्येक तीन वर्षमा प्रदान गर्नेगरी २०५५ सालमा रु एक लाख पाँच हजार अक्षयकोषबाट सो पुरस्कार स्थापना गरिएको हो ।
प्रतिभा छनोट समितिका संयोजक संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोइराला, पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पसप्रमुख जोर्जजोन लगायतले संस्कृतिको संरक्षण आवश्यक रहेकामा चर्चा गर्नुभयो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter