फरियबादबाट प्राज्ञ छनौट भएकोमा रुष्ठ

2019-01-19

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा छनौट भएका प्राज्ञहरुमध्ये झण्डै एक दर्जनले पद नलिने भएको जनाइएको छ । अवैधानिक तथा अपारदर्शी ढंगले प्राज्ञ छनौट गरिएको भन्दै उनीहरुले प्राज्ञ नहुने बताएका हुन् ।

अवैधानिक अपारदर्शी प्राज्ञ नियुक्ति र गठनविरुद्ध विधागत कलाकर्मीहरुको संयुक्त दवाव समूह २०७५ ले शनिबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उनीहरुले अवैधानिक ढंगले नाताबाद, कृपाबाद अनि फरियबादबाट प्राज्ञ छनौट भएकाले आफूहरु नजाने बताए ।

प्राज्ञमा मनोनित डा घनश्याम खतिवडाले आफूसहित १० जना मनोनित प्राज्ञले पद नलिने भएको दावी गरे । पत्रकार सम्मेलनमा उपस्थित तीनजनासहित अन्य झण्डै सात जनाले पद नलिने मौखिक जानकारी आफूलाई प्राप्त भएको दावी उनले गरे । कार्यक्रममा डा खतिवडासहित देशभक्त खनाल, नागेन सिहंले पद नलिने घोषणा गरे ।
सम्मेलनमा आयोजक समूहका संयोजक विजय विस्फोटले कुल १५ जनाको प्राज्ञ सदस्यमा १० जनाले पद नलिने घोषणा गरेको दावी गरे । अवैधानिक अपारदर्शी रुपमा मनोमानी ढंगले प्राज्ञ नियुक्त गरेकाले आफूहरुले सर्वाेच्च अदालनमा बदरका लागि रिट निवेदन निएको उनले स्मरण गरे ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter