बर्दियामा नदीजन्य पदार्थको उत्खनन तथा दोहन रोक्न अनुगमन

7 महिना अगाडी

बर्दिया । मापदण्ड विपरित नदीजन्य पदार्थको जथाभावी उत्खनन तथा दोहन रोक्न बर्दियामा नियमित अनुगमन सुरु गरिएको छ । जिल्लास्थित सुरक्षा निकाय तथा सरोकारवालाहरुले अनुगमन शुरु गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु,उपप्रमुख मान बहादुरविष्ट, प्रजिअ प्रेमलाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, निमित्त जिल्ला वन अधिकृत सितेस महतो, लुम्बिनी पत्र दैनिकका प्रकाशक संपादक  यम घिमिरे, पत्रकार निर्मल घिमिरे लगायतको टोलीले बबई नदीमा पर्ने नदीजन्य पदार्थ उत्खनन हुने घाट हरुको अनुगमन गरेको हो ।  टोलीले कुम्रहा, बनकटी, खैलारघाटको अनुगमन गरी ढुङ्गा, गिटी, बालुवा  नदीजन्य पदार्थको  उत्खनन तथा दोहनको अवस्था बारे अनुगमन गरी जानकारी लिएको हो  । अनुगमन पछि कुरा गर्दै प्रजिअ लामिछानेले मापदण्ड विपरित जाठभवि  ढुङ्गा , गिटी, बालुवा  उत्खनन , दोहन, ओसारपसार तथा विक्री वितरण गर्ने जोसुकैलाई कारवाही गर्ने चेतावनी दिए । नदीजन्य पदार्थ ढुवानी गर्ने  सवारी साधनमा प्रहरीले विशेष निगरानी बढाएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेश नाथ बास्तोलाले बताए। नदीजन्य पदार्थको दोहन तथा उत्खननको नियमित अनुगमनमा स्थानीय तहले पनि चासो देखाउनु पर्ने जिल्ला समन्वय समिति प्रमुख शंकर थारुले बताए।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter