बर्दिया राजापुरका मृगौला पीडित काफ्लेलाई गैर आवासीय नेपाली संघ NRNA जोहोर मलेसियाको आर्थिक सहयोग

1 महिना अगाडी

रमेश मल्ल । 
मलेसिया । गैर आवासीय नेपाली संघ ल्च्ल्ब् मलेसिया जोहोर बारु क्षेत्रीय समिति परिवारले बर्दिया जिल्ला राजापुर नगरपालिका निवासी बद्री काफ्लेका छोरा शेखर काफ्लेलाई आर्थिक सहयोग गरेको छ ।
गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समिति गठन पश्चात् विभिन्न समस्या र कठिनाइहरुलाई एउटा अवसरका रुपमा आफ्नो कामकारबाही अगाडि बढाउदै देश तथा बिदेशमा नेपालीहरुका समस्यामा साथ र सहयोग पुर्याउदै आइरहेको छ । 
बर्दिया जिल्ला राजापुर नगरपालिका निवासी बद्री काफ्लेका छोरा वर्ष १६ का मृगौला पीडित शेखर काफ्लेको दुबै मृगौलाले काम नगर्ने र नयाँ मृगौला स्थान्तरण  गर्नुपर्ने भएकोले लाखौं रकमको आवश्यकता पर्ने पीडितको बुवा बद्री काफ्लेले बताउनु भयो NRNA जोहोर ले शखर काफ्ले बचाउ अभियानमा सहभागी हुँदै पीडित  लाई २०,०००  हजार आर्थिक सहयोग खेखर काफ्लेका बाबु बद्री काफ्लेलाई हस्तान्तरण गरेको छ। 
गैर आवासीय नेपाली संघ NRNA मलेसिया जोहोर बारु क्षेत्रीय समितिका प्रमुख सल्लाहकार सल्लाहकार रमेश मल्ल, उपाध्यक्ष वेदना श्रेष्ठ, सचीव अर्जुन सिहं र गैर आवासीय नेपाली संघ ल्च्ल्ब् मलेसियाका केन्द्रिय सदस्य सिताराम बस्नेत कृष्ण को उपस्थितिमा रकम हस्तान्तरण गरेको छ ।
पीडित शखर काफ्लेलाई सहयोग गर्न चाहने सम्पुर्ण सहयोगी हरुले उनका बुबा बद्री काफ्ले फोन नम्बर 9808862002 मा सम्पर्क गरि सहयोग गर्न सकिन्छ र मलेसियाका लागिNRNA जोहोरका सचीव अर्जुन सिहंवाट सप नम्बर +60177531820 र सल्लाहकार रमेश मल्ल फोन नम्बर +60186626788मा सम्पर्क गरि सहयोग गर्न सकिनेछ ।


बर्दिया राजापुरका मृगौला पीडित काफ्लेलाई गैर आवासीय नेपाली संघ NRNA जोहोर मलेसियाको आर्थिक सहयोग

Click to Zoom


बर्दिया राजापुरका मृगौला पीडित काफ्लेलाई गैर आवासीय नेपाली संघ NRNA जोहोर मलेसियाको आर्थिक सहयोग

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter