बिकिनी लगाउँदा यी डाक्टरको खोसियो मेडिकल लाइसेन्स

2019-06-18

एजेन्सी । म्यान्मारकी एक महिला डाक्टर नांग मी सानको आफूले लगाएको बिकिनीको फोटो शेयर गर्दा उनको डाक्टरको लाइसेन्स नै भएको छ ।  
डाक्टर नांग मी सानले लाइसेन्स फिर्ता लिने काउन्सिलको निर्णयलाई गलत बताउँदै यसको कडा विरोध गरेकी छिन् र यसलाई व्यक्तिगत स्वतन्त्रतामा दखलको संज्ञा दिएकी छिन् ।
२९ वर्षकी डाक्टर नांग मी सानले आफ्नो सोसल मिडिया अकाउन्ट फेसबुकमा विभिन्न बोल्ड तस्बिर पोष्ट गरेकी छिन् जसमध्ये धेरैमा उनले बिकिनी लगाएकी छिन् । नांगका यस्तै तस्बिर म्यान्मार मेडिकल काउन्सिललाई पचेन । 
काउन्सिलले नांगलाई नोटिस पठाउँदै यस्ता तस्बिर देशको संस्कृति विरोधी भएको बताउँदै यसैका कारण लाइसेन्स रद्द गरिएको जानकारी दिएको छ । 
यस्तै, स्थानीय मिडिया रिपोर्टका अनुसार डाक्टर नांग मी सान यो नोटिसले अत्यन्तै दुखी र हैरान भएकी छिन् । मेडिकल प्राक्टिसका बेला आफूले कहिले पनि छोटो कपडा नलगाएको र डाक्टर बन्न आफूले लामो संघर्ष गर्नुपरेको उनले बताएकी छिन् । 
डाक्टर नांग जनरल फिजिशियन हुन् र चार वर्षसम्म उनले डाक्टरको रुपमा काम गरेकी थिइन् । यद्यपि, पछिल्लो दुई वर्षदेखि उनले मोडलिङको करियर अघि बढाउन डाक्टरी पेशालाई स्थागित गरेकी थिइन् । अब काउन्सिलले लाइसेन्स रद्द गरेपछि उनको समस्या बढेको छ ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter