बिहेपछि सुस्ताइन् अनुष्का

17 दिन अगाडी

मुम्बई ।  बलिउड अभिनेत्री अनुष्का शर्मा विवाहपछि फिल्ममा सुस्ताएकी छन् । भारतीय क्रिकेटर किराट कोहलीसँगको दाम्पत्यसम्बन्धी पछि उनी फिल्मको सुटिङभन्दा पनि पति विराटको क्रिकेट म्याच हेर्न बढी पुगेकी हुन्छिन् ।
अभिनेत्री अनुष्काको पछिल्लो फिल्म जिरो हो ।
यो फिल्म एक वर्षअघि रिलिज भएको थियो । शाहरूख खानसँग उनले यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी थिइन् । त्यसपछि यी अभिनेत्रीको नयाँ फिल्म आएको छैन । अनुष्काको गत वर्ष चारवटा फिल्म आएको थियो । उनको जिरोसँगै सन २०१८ मा परी, सञ्जु र सुई धागाजस्ता फिल्म रिलिज भएका थिए । दम्पत्य सम्बन्धपछि यी अभिनेत्रीले फिल्मप्रति चासो देखाएकी छैनन् । उनी अहिले पनि दाम्पत्य सम्बन्धमै मस्त छिन् ।
पछिल्लो समय अनुष्काको फिल्म नआएपछि उनको दर्शकहरूले अनुष्काको फिल्मको प्रतीक्षा गर्न थालेका छन् । अब भने आफू नयाँ फिल्मका साथ दर्शकमाझ आउने यी अभिनेत्रीले बताएकी छन् । एजेन्सी


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter