बीरेन्द्रकुमारका साथमा नवल नेपालको पुनः आगमन

8 महिना अगाडी

काठमाडौं । लामो समयको अन्तरलालमा मोफसलमा सकृय सञ्चारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहको दोस्रो एल्बममा समावेश गरिएको गीत ‘किन बस्यौ यी आँखामा...’ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ। नेपाली चलचित्रका कुसल निर्देशक नवल नेपालले निर्देशन गरेको म्युजिक भिडियोमा नायक तथा मोडल माधब के सि,भुपाल सन्जेल, निकिता सड्ग्रौलाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई मदन काश्यप घिमिरेले खिचेका हुन भने कृष्ण सुबेदिको श्रृङ्गार रहेको छ।
सबैतिर चर्चा बटुलिरहेका गायक तथा सँगीतकार बलबहादुर राजबँशिको स्वरमा रहेको मर्मस्पर्शी गीतलाई सञचारकर्मी तथा गीतकार बीरेन्द्रकुमार साहले लेखेका हुन् । गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्।
म्युजिक भिडियोलाई प्रदेश एकको कोशी नदि,चतरा,दोमुखा लगायतको पर्यटकिय स्थानहरुमा छायांकन गरिएको र यसले प्रदेश एकमा रहेको पर्यटकिय क्षेत्रको समेत प्रचारप्रसार हुन निर्देशक नेपालले बताए। म्युजिक भिडियोमा त्रिकोनात्मक प्रेमकथालाई समावेश गरिएको छ ।म्युजिक भिडियो चाडै नै दर्शकहरुमाझ ल्याउने नेपालले बताए। यो म्युजिक भिडियोले दर्शक र स्रोताहरुको अपार माया पाउनेमा नायक तथा मोडल माधब के.सि. तथा गीतकार बीरेन्द्रकुमार साह निकै नै आशवादी छन् ।


बीरेन्द्रकुमारका साथमा नवल नेपालको पुनः आगमन

Click to Zoom




Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter