बुद्धिमान कुवर र हरिकाजी ढुंगानालाई जर्मनी बस्‍ने नेपालीको आर्थिक सहयोग

7 महिना अगाडी

काठमाडौं । मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्‍ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो। 
यसैबीच उक्त रकम घाइते कुँवर र ढुंगानालाई हस्तान्तरण गरिएको छ। आज ९शनिवार० काठमाडौंमा एक कार्यक्रमकाबीच जर्मनीबाट बन्दना पुन बुढामगरको पहलमा संकलन गरिएको एक लाख चार हजार रूपैयाँ कुवँर र ढुंगानालाई ५२र५२ हजार रूपैयाँ पर्नेगरी हस्तान्तरण गरिएको हो। बन्दनाको तर्फबाट उनकी बहिनी पत्रकार देविका घर्ती मगरलगायतका पत्रकारहरूको उपस्थितीमा उक्त रकम हस्तान्तरण गरिएको हो। 
त्यस अवसरमा घाइते बुद्धिमान कुँवर र हरिकाजी ढुंगानामा विशेषगरी देश विदेशमा रहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको सहयोग आफ्नो नियमित उपचार गर्न सहयोग पुगेको भन्दै धन्यवाद ज्ञापन गरे। उनीहरूले राज्यले उपचारमा केही सहयोग नगरेपनि नेपाली मन भएका नेपालीहरूको सहयोगले अहिले उपचार गर्न सँगै बाँच्‍न सहज भएको प्रतिक्रिया दिएका थिए। 
बन्दनाको पहलमा जर्मनी, युके, पोर्चुगलमा बस्दै आएका ३७ जना नेपालीहरूले उक्त रकम संकलन गरेर पठाएका थिए। शुसिल पुन, इनुशा बुढामगर, हेमा तामाङ, अम्बिका लिम्बू, मनिता राई, सरिता सुनुवार, राधा गुरूङ, दिपिका शाक्य, निशा राई, विना गुरूङ, विष्णु राई, हेमा गुरूङ, इन्दिरा राई, रिता पुर्जा, गौसरी पुन छन्त्याल, रिष्मा राई, अर्जना देवान, सिर्जना राई, सरिता गुरूङ, अना राई, पावी सुनुवार, बन्दना पुन बुढामगर, सुरेश बिकेआइ, संगीता पुन, समिता थापा, आशा लिम्बू, रोशनी राई, शिलु पुन, एलिशा राई, हेलेन याक्खा, देओ राई, शितल गुरूङ, राधा लिम्बू, सम्सीला गुरूङ, लक्ष्मी आले, मनिला कन्दङ्वाले सहयोग गर्नुभएको हो। 
को हुन बुद्धिमान र हरिकाजी रु
बैजनाथ गाउँपालिका ८ बाँके नेपाली २३ वर्षिय बुद्धिमान कुँवर भारतमा मजदुरी गर्ने क्रममा दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका एक श्रीमती र एक छोरा छन्। 
यसैगरी रूपाकोट मझुवागढी नगरपालिका ६ दिक्तेल खोटाङ निवासी ३६ वर्षिय हरिकाजी ढुंगाना विद्युत प्राधिकरणमा काम गर्ने क्रममा विजुलीको झट्का लागेर दुवै हात र एउटा खुट्टा गुमाएका थिए। उनका श्रीमती र दुई छोरी छन्।
केही समयदेखी कुँवर र ढुंगानाको उपचारका निम्ती सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलिरहेको छ। उनीहरू अहिले काठमाडौंमा डेरा गरेर उपचार गराइरहेका छन्। 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter