बेल्जियमा रहेर पनि नेपालमा सामाजिक काम गर्न सकिन्छः न्यौपाने

3 महिना अगाडी

पुस्कर बस्नेत
 नेपालमा रहँदा पनि सामाजिक काममा सक्रिय रहेका कृष्ण प्रसाद न्यौपाने केही बर्ष यता देखी बेल्जियममा नै बस्दै सामाजिक काममा त्यत्तिकै सक्रिय रहँदै आएका छन् ।  बेल्जियममा रहेर पनि आफ्नो सक्रियतामा गंगा जमुना गाउँपालिका–६ बसेरी धादिङ निवासी चन्द्र किरण न्यौपाने बल्ड क्यान्सर जस्तो अत्यन्त घातक रोगको समस्याबाट पीडित भएर थल्लिएर बसेको अवस्थामा केही भए पनि उद्धार हुन्छ कि भन्ने भावले बिमारीको उपचारका लागि उनै न्यौपानेको पहल कदामीमा यो खालको सामाजिक कार्य अघि बढाएका कुरा नेपालमा रहेर पर्यटन क्षेत्रमा काम गरिरहेका कृष्ण प्र.का भाई सुमन प्र. न्यौपानेले जानाकारी दिएका छन् । बिमारीको श्रीमतिको बैंक खातामा जे जति रुकमा बेल्जिएममा बस्ने नेपालीहरुले स्वच्छ मनले सहयोगको भावनाले नेपालीपन देखाएर दिएको रकम कुनै पनि कारणबाट तलामाथि हुन नदिइ उनै एक निष्ट नेपाली जागरुक युवा न्यौपानेकै पहलमा यो खालको बिमारीको उद्धारमा केही थोरै भए पनि मलम पट्टि बाँध्ने कामको थालनी भएको हो । नेपालीहरुसँग सहयोगको भाव स्वरुप यो खालको सामाजिक कामका लागि न्यौपाने जुटेर उक्त काम गरेका हुन् । 
बिमारीलाई आर्थिक सहयोग गर्ने व्यक्तिहरुको नाम देहायबमोजिम रहेको छ । के.बि. गुरुङ, १०५ युरो, काशी दनाई १००यरो, कृष्ण दाहाल १००युरो, लोक दाहाल, १०० युरो, कृष्ण सिम्खडा १०० युरो, कृष्ण न्यौपाने १०० युरो, दिपक पंडित ५१ युरो, जय तमाङ, ५० युरो, हरि सिम्खडा ५० युरो, गोपाल सिम्खडा, ५० युरो, बिनोद न्यौपाने ५० युरो,   इन्दिरा खनाल, ५० युरो, राम खले ५० युरो,  रमेश दाहाल ५० युरो,  इन्द्रकमल कँडेल, ४० युरो, तुलसीनाथ सुवेदी, ३३ युरो,  राम पुन, ३० युरो,  रन्जन सिम्खडा २५ युरो, गजेन्द्र गुरुङ २५ युरो, लाल तमाङ २५ युरो, रमेश कँडेल २५ युरो,  दिनेश न्यौपाने २५ युरो, आर बि घले २५ युरो, शालिक थपलिया २० युरो, प्रेम गुरुङ २० युरो, शिब कुमार बरुवाल २० युरो, बिमला रेग्मी २० युरो, किसन के.शी. १० युरो, गोपाल दाहाल १० युरो गरी जम्मा १,३५९ युरो रकम जम्मा गरी नेपाली एक लाख सरसठ्ठी हजार रुपैया बराबरको रकम निज बिमारी व्यक्तिको श्रीमतिको खातामा पठाएको कुरा बेल्जियममा रहेर नेपाली पन र मन भएका कृष्ण प्रसाद न्यौपानेले बताएका छन् । 

 


बेल्जियमा रहेर पनि नेपालमा सामाजिक काम गर्न सकिन्छः न्यौपाने

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter