भागी जाऊ .....खोरोना

8 दिन अगाडी


सुर्य घिमिरे 
मेरो स्कुल हरायो 
मेरो क्याम्पस हरायो 
हरायो सार ईष्ट मित्र
हरायो ......।१
गर्नु ग¥यो खोरानाले
अब त घरको हुक्का पानी नै हरायो ......२ 
जब नसक्यो ,तब खुल्ला भो 
सारा नेपालीलाई पिरो भो 
घर घरमा अब छिर्न था लो 
१०सऔ अरब स्वास् भो 
तव यो झन उम्रीर था लौं 
कस्तो रहे  छौ छिस् लाजै नलाग्ने ।
न घाम उदाउ दा जान्छौं 
न पानी पर्दा भाग्द छौ 
कहिले सम्म सास्ती दिन्छौ  हो ?
न त आकारै बदल्द छौं 
न त निदाउ छौं
हराम वैमान खोरोना तिमी 
कहिले अस्ताउ छौं ?
के सारा डाईनोसर झैं 
यो मनुष्य जातिलाई 
सखाप पार्द छौ ? अनि
अब त भागन् भाग् 
चाडबाड पंचमी वाट शुरु भो 
दशैं आउ छ तिहार आउछ 
परिवारका इष्ट मित्र 
मामा माईजुका दाजु भाजु कहाँ 
सबैका घर आसिषलिन पुग्नु छ  
भाग् नभाग् .....
अब त मलाई शंका पो लाग्दछ 
तिमी छै नौं कि 
जीवन बिताय पछि 
सबैले एक दिन यो 
गोल घर छाड्नै पर्द छ 
सायद तिमी परिक्षणको किट्समा 
स्वयं आफै बेरिएर रहेको छौ कि 
भन्ने पो लाग्न था लो मलाई  ।
गीता ज्ञान सबै निर्थक पो भो 
कि आए छि जानु पर्छ तर तिमि 
झन् झन् जवान किन छौ ? 
भाग् नभाग् मलाई 
खुल्ला वाटोमा मेरा साथी भाई 
भेटन देऊ ,मलाई मेरो चाड मान्न देऊ 
हे कोरोना तिमी अब अस्ताइ जाऔं
हे ! कोरोना तिमी नियतिबाट टाढा टाढा जाऔ ्र्र
बर्दिया राजापुर

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter