भारतीय कंग्रेसको अध्यक्षमा पुनः सोनिया गान्धी

4 महिना अगाडी

एजेन्सी । राहुल गान्धीले अध्यक्ष पदबाट राजिनामा दिएको अढाई महिनापछि बसेको भारतिय कंग्रेसको वर्किङ कमिटीको बैठक ले ७२ वर्षे सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको छ ।
वर्किङ कमिटीको बैठकमा राजिनामा दिइसकेका राहुललाई नै पुनः अध्यक्षमा फर्कन धेरैले आग्रह गरे पनि राहुलले आफू अब अध्यक्षमा फिर्ता नहुने अडान लिए पछी बैठकले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो ।तेस्तै बैठकले राहुल गान्धीको कार्यकालको प्रसंसा गर्दै धन्यवाद उनलाई धन्यबाद ब्यक्त गरेको छ ।
गान्धी परिवारभन्दा बाहिरको नेतृत्व चयन गरिने चर्चा चलेको भए पनि बैठक १२ घण्टासम्म लम्बिदा पनि वैठकले अध्यक्ष चुन्न नसके पछी पुना सोनिया गान्धिले नेतृत्व लिएकी हुन ।
भारतिय कांग्रेसको विधान अनुसार कार्यसमितिलाई अंतरिम अध्यक्ष छान्न पाउने अधिकार छ ।आगामी छ महिना भित्र बसने भारतिय कांग्रेस प्लेनरी सत्रको बैठकले पूर्णकालिन अध्यक्ष तय गर्ने छ ।अबको पूर्णकालिन अध्यक्ष पनि एक कार्यकाल सोनिया गान्धीनै बन्ने सम्भाबना रहेको बताइएको छ ।
सोनियाले पहिलो पटक सन् १९९८ मा कंग्रेस अफ्ठ्यारो समयबाट गुर्जिरहदाँ अध्यक्ष पद सम्हालेकी थिइन् । त्यसबेला उनी कंग्रेसको इतिहासमै सबैभन्दा लामो समय अर्थात १९ वर्ष अध्यक्ष पदमा रहेकी थिइन ।
भारतिय कांग्रेसको नेतृत्वमा लगातार गान्धी परिवारनै रहने भन्दै उक्त पार्टिले परिवारबादको आरोप झेल्दै आएको छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter