भूगर्भ सिमेन्ट उद्योगको दोस्रो साधारणसभा सम्पन्न

5 महिना अगाडी

काठमाडौं । मानिसले आङ्खनो जीवनमा दुःख गरी कमाएको पैसाले सजाएको सपनामध्ये एउटा सपना हो घर । घर मानिसका लागि अत्यावश्यक वस्तुभित्र पर्दछ । नेपालमा सिमेन्टको प्रवल सम्भावनालाई मध्यनजर गर्दै भूगर्भ सिमेन्ट उद्योगले नेपालकै सर्वोत्कृष्ट खानीको चुनढुंगाबाट उत्पादन गरी आङ्खना भूगर्भ ब्रान्डका ओपिसी तथा पिपिसी सिमेन्ट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।
यस भूगर्भ सिमेन्ट उद्योगले २५ गते बुधबारका दिन दोस्रो साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाबाट नेपाल सरकारको सिमेन्ट उद्योगका निति, सिमेन्ट उद्योगको वर्तमानमा अवस्था र भविष्यलाई आंकलन गर्दै समय सापेक्ष नया“ प्रविधिको प्लान्ट स्थापना गरी उच्च गुणस्तरीय ब्रान्डका सिमेन्ट उत्पादन गर्न र यस कम्पनीलाई आवश्यक पर्ने पूर्वाधार निर्माण, मेसिनरी आयात तथा मर्मत सम्भार, बजार विस्तार तथा  बजारीकरणको बढ्दो प्रतिस्पर्धालगायत उत्पादनको स्तारोन्नति, परिमाण वृद्धिका लागि लगानी थप गर्ने आदि यस दोस्रो साधारणसभाले निणय गरेको छ ।
साथै, यस दोस्रो साधारणसभाले चार वर्षका लागि नया“ सञ्चालक समितिहरु चयन गरेको छ । नया“ संचालक  समितिमा पिताम्बर गैरे अध्यक्ष रहने गरी श्रीमती कृष्णकुमारी गैरे, श्याम पौडेल, नन्दीकेशरी पौडेल, हरि भण्डारी, शालिकराम ढकाल, बासु खड्का आदिलाई सञ्चालक समितिमा चयन गरिएको छ ।
अन्त्यमा, अध्यक्ष गैरेले यस कम्पनीलाई अझ सबल, सक्षम, परिणाममुखी बनाउ“दै लैजानका लागि विभिन्न वित्तीय संस्थास“गै सम्वद्ध कर्मचारीहरु, कम्पनीका लेखा परीक्षण एवं चार्टड एकाउन्टेन्ट्स, कानुनी सल्लाहकार, यस कम्पनीका कर्मचारी तथा उद्योगमा कार्यरत प्राविधिक, कामदारहरु, बिक्री वितरणमा सहयोग गर्ने सम्पूर्ण डिलरहरु तथा प्रयोग गर्ने ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अमूल्य सल्लाह, सुझावका साथसथै सहयोगको अपेक्षासहित धन्यवाद दिए ।
यस दोस्रो साधारणसभा कार्यक्रममा सेयरधनी, कर्मचारी, विभिन्न संघसंस्थाका व्यक्ति व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्याक्रम काठमाडौंको बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा संचालक गरी सम्पन्न गरिएको थियो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter