भ्रष्ट र तस्करहरुको सुचना दिनुस् म एक्सन लिन्छुः गृहमन्त्री

2018-03-11   |   रासस

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ले भ्रष्ट र तस्करहरुबाट देश आक्रान्त भएको बताएका छन् । 
आइतबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले सञ्चार माध्यमले भ्रष्टाचारीहरुलाई एक्सपोज गर्नुपर्ने बताए । उनले भने, ‘भ्रष्ट र तस्करहरुको सुचना मलाई दिनुस्, गृह मन्त्रालयले तिनीहरुमाथि एक्सन लिन्छ ।’
 नेपालको सुरक्षा संयन्त्र अस्तव्यस्त रहेको र उल्लेख गर्दै मन्त्री थापाले पुरै सुरक्षा संयन्त्रको सुधार जरुरी भएको  बताए । ‘मुठ्ठीभरले बद्मासी गरिरहेका छन्, सिपाहीहरु सड्कछाप जस्तै ब्यारेक बिहीन छन्’ मन्त्री थापाले भने, ‘यो अवस्थालाई पूरै रिफर्म गर्न जरुरी छ ।’
मुलुकमा ब्याप्त भ्रष्टाचार नियन्त्रणका लागि गृह मन्त्रालयले कानुको सीमामा रहेर काम गर्ने उद्घोष गर्दै उनले ‘हुण्डीबाज’ अहिलेको गृह मन्त्रालयको मुख्य निशाना रहेको बताए ।
गणतन्त्र स्थापना भैसकेपछि पनि देशमा अस्थिरता पैदा गर्ने षड्यन्त्र भैरहेको उल्लेख गर्दै मन्त्री थापाले पूर्ण शान्ति, जनताको जिउधनको सुरक्षा र मुलुकको कु–शासनको अन्त्य आफ्नो कार्यकालको मुख्य लक्ष्य रहेको बताए । 
‘तस्कर र भ्रष्टाचारी शान्ति र विकासका बाधक हुन्’ उनले भने, ‘यहाँ खरबौंको अबैध धन्दा चल्छ, राजस्व नतिर्नेको हातमा अर्थतन्त्र छ, राजस्व नतिर्नेहरुको हातबाट अर्थतन्त्रलाई मुक्त गरेर राष्ट्रवादीको हातमा ल्याउन जरुरी छ ।’


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter