मलाई बचाइदिनुहोस् ! डाक्टर बनेर देशको सेवागर्न चाहन्छु

10 दिन अगाडी

काठमाडौं । बोनम्यारोमा संक्रमण भएर उपचाररत पाँचवर्षीया मियुङ्गपुन मगरलाई सहयोगको अपिलगरिएको छ । रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरी मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेकाहुन् । ‘मियुङ्गपुन मगर बचाऔं अभियान’ले सहयोगीमनहरुकालागिग्लोबल आई.एम.ई.बैकको खाता नं. ०७०७०१०००८४१७मा रकमजम्मागरिदिनआग्रह गरेको छ । 
भूपेन्द्र बुढा, उषापुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्तखातापारदर्शी गरिएको जानकारी गराइयो । सहयोगकालागिमियङ्गपुनकीआमाउषापुनको सम्पर्क नम्बर ९८६६३०८४४८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो । 
रोल्पाजिल्लाथवाङ गाउँपालिका वडा नं. ५जीवनपुनर उषापुनमगरकीपाँचवर्षीया छोरी मियुङ्गपुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममाउपस्थितभएकीमियुङ्गपुन मगरले आफू बाँच्नचाहेको बताइन् । पाँचवर्षीया बालिकाले भनिन्,‘मलाई बचाइदिनुहोस्,म बाँचेर डाक्टर बनी देश र समाजको लागिकाम गर्छु ।’ 
उनकीआमाउषापुन मगरेले रुँदै आफ्नी छोरी जन्मेको तीनमहिनादेखि नै रोगीभएको र उपचार गर्दा तीनचार वर्ष अगाडिबोनम्यारो रोगको सिकार भएको पत्तालागेको बताइन । छोरीको तीनमहिना अघिदेखिअल्का अस्पतालमा उपचार गराएको र हालसिभिल हस्पिटल बानेश्वरमाउपचार गराईरहेको उनले बताइन् । उपचारमाआफ्नो सबै सम्पत्ति सकिएको र सम्पत्तिका रुपमा छोरी मात्रबाँकी रहेको हुँदा छोरीको उपचारकालागि सहयोग गर्न आग्रहगरिन् । 
मगर संघका अध्यक्ष समेत रहेकाआदिवासीजनजाति संघका कार्यवाहकअध्यक्षनवीन रोक्का मगरले मियुङ्गपुन मगरको जीवन रक्षाकालागि सबैलाई आआफ्नो ठाउँबाट सहयोगको आग्रह गरे । बचाउअभियानमायुवाको तर्फबाट भएको बताए । रोग लागेर उपचारमा समस्या रहेकाहरुको सहयोगकालागिसरकार नै लाग्नुपर्ने बताए । मियुङ्गपुन मगर बचाउअभियानमा सातजनाको टोलीबनाएर अभियानचलाएको र उपचारकालागिपाँचलाखलाग्ने हुँदा सबैले सहयोग गरिदिन समेत आग्रह गरे । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter