मसिंर १ देखि चौथो पिस प्वाइन्ट कप फुटबल

2019-11-16

काठमाडौं । काठमाडौँको कात्यानी चोक मध्यवानेश्वरमा अवस्थित पिस प्वाइन्ट बोडिङ हाई स्कुलको आयोजनामा चौथो ३६१ डिग्री पिस प्वाइन्ट कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगिता मंसिर १ गते देखि हुने भएको छ । चौथो संस्करणको प्रतियोगिता मंसिर १ गते देखि ८ गते सम्म सानोगौचरण फुटबल मैदानमा संचालन हुने छ ।
प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी दिएको छ । आयोजकले दिएको जानकारी अनुसार यस प्रतियोगितामा पुरुष तर्फ कुल २२ समुह र महिला तर्फ १२ समुहले प्रतिष्पर्धा गर्ने छन् ।
नकआउट चरणमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्धितीय र तृतीय हुने टिमले क्रमश नगद २५ हजार , १५ हजार र १० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् भने महिला तर्फ प्रथम , द्धितीय र तृतीय हुने टोलीले नगद क्रमश १५ हजार , १० हजार र ७ हजार प्राप्त गर्ने छन् ।
फुटबल खेललाई अतिरिक्त क्रियाकलापहरुमा पिस प्वाइन्ट बोडिङ स्कुलले मेरुदण्डको रुपमा विकास गरिरहेको र विद्यालय जीवनबाट नै राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा सहयोग पुर्याउँने उदेश्यले प्रतियोगिता आयोजना गरिएको र विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउँन हदै तयारी गरिएको आयोजक विद्यालय पिस प्वाइन्ट बोडिङ स्कुलकी प्रिन्सिपल इशु गुरुङले जानकारी दिनुभयो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

भदौदेखि बहुबिबाह दर्ता नहुने

काठमाडौं । भदौ १ गतेदेखि बहुविबाह दर्ता नहुने भएको छ । अहिलेको कानुनले कसैले बहुविबाह गरे र पीडित पक्षले मुद्धा...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

Advertisement
Advertisement

Subscribe our Newsletter