माइटी माइन्ड्सका संस्थापक साउद दुबईमा सम्मानित

2019-12-19

बनेपा÷ हालै दुबईमा आयोजना गरिएको विशेष पुरस्कार समारोहका बीच बनेपामा अवस्थित माइटी माइन्ड्स प्रा.लि. का संस्थापक सौगात सिंह साउद  ग्लोबल एडुप्रेन्योर अफ द इयर २०१९–नेपाल’ नामक पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भएका छन् । 
भारतमा अवस्थित ए.के.एस. वल्डवाइड नामक संस्थाले आयोजना गरेको सो कार्यक्रम शिक्षकहरु तथा शैक्षिक तथा प्रशिक्षण क्षेत्र प्रवद्र्धन गर्न यस ग्लोबल एडुप्रेन्योर अफ द इयर २०१९–नेपाल’नामक पुरस्कारबाट सम्मान गर्ने क्रममा उनी सम्मानित भएका हुन् । माइटी माईण्ड्सका संस्थापक सौगात सिंह साउदलेशिक्षासंग सम्बन्धित यस्ता पुरस्कारहरु न्यून हुने भएकोले यस प्रकारको कार्यक्रमले सम्बन्धित व्यक्तिहरुलाई प्रेरित गर्ने र यस्ता कार्यक्रम नेपालमा पनि हुनुपर्ने बताउनुभयो। सो पुरस्कार समारोहको समुहगत छलफलमा समेत सहभगिता जनाउनु भएका सिंहले विश्वमा द्रुतगतिमा विकास भइरहेको विज्ञान र प्रविधिले शिक्षा, शिक्षक तथा शैक्षिक क्षेत्रमा निम्त्याउन सक्ने चुनौतिहरुको बारेमा आफ्नो विचार पनि प्रस्तुत गर्नु भएको थियो। यो सम्मान र पुरस्कारबाट शैक्षिक क्षेत्रमा अझ नयाँ ढँगले जिम्मेवारीपुर्वक काम गर्ने हौसला मिलेको बताउनुभयो। सो कार्यक्रममा नेपालले तीन विधामा पुरस्कार पाएको थियो।
यस कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, यु.ए.ई, प्यालेस्टाइन, साउथ अफ्रिका, फ्रान्स, बंगलादेश, अजरबइजान र अन्य विभिन्न देशका शिक्षकहरु, शैक्षिक संस्थाका संस्थापक तथा प्रधानाध्यापकहरु, मुख्य कार्यकारी अधिकारीहरु, प्रशिक्षकहरु र शिक्षा क्षेत्रमा योगदान दिइरहनु भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो।विजेताहरुलाई विभिन्न विधाहरुमा सम्मान गरिएको थियो।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

आन फुटसलको फाइनल शनिबार

काठमाडौं । नेपाल विज्ञापन संघ आनको आयोजनामा जारी ‘नेपाल आईस आन फुटसल  टुर्नामेन्ट’मा मिडिया बास्केट,...

फागुण ७ गते नै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार बन्छ ः कानूनमन्त्री थापा

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले आगामी फागुण ७ गतेभित्रै वाम गठबन्धनको...

दिव्या राईको ‘परदेशी’ एल्बम विमोचन

काठमाडौं । दिव्या राईको नयाँ एल्बम ‘परदेशी’ विमोचन गरिएको छ । उक्त एल्बमा नेपाली सांगीतिक आकाशमा बिल्कुलै...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

Advertisement
Advertisement

Subscribe our Newsletter