मान्छे जस्तै बोल्ने माछा

3 महिना अगाडी

 एजेन्सी । ह्वेल माछाको प्रजाति हो । यो ठूलो माछा हो । तर, ह्वेल माछा मात्र पनि होइन । यो मानिससँग पनि नजिक छ । ह्वेल आफंैमा स्तनधारी प्राणी हो । पोथी ह्वेलले बच्चा जन्माउँछ र बच्चालाई दूध चुसाएर हुर्काउँछ । मानिस पनि स्तनधारी प्राणी हो । मानिस र ह्वेलका बीचमा रहेका धेरै भिन्नतामध्ये ह्वेल पानीमा बस्नु र मानिस जमिनमा बस्नु पनि एक हो ।
तर, पनि यिनै भिन्नता र समानतालाई लिएर वैज्ञानिकले मानिस र ह्वेलमा अरू पनि केही समनाता छन् कि भनेर खोज्न थालेका छन् । पछिल्लो खोजअनुसार ह्वेल पनि मानिसजस्तै आवाज निकाल्ने सक्ने रहेछ भन्ने एक प्रयोगले देखाएको छ । ह्वेल पनि बोल्‍न सक्छ भन्दा पत्‍यार नलाग्ला तर फ्रान्समा ह्वेलको एउटा प्रजाति ‘किल ह्वेल’ले मानिसले सिकाएका शब्द उच्चारण गर्ने गरेको छ ।
यो निकै चासो लाग्ने कुरा हो । केही विशिष्ट शब्द यसले उच्चारण गरे पनि अचम्म लाग्ने कुरा त के हो भने मानिसले भनेका शब्द त्यो प्रजातिको ह्वेलले कति धैर्यका साथ सुनेको र उच्चारण गर्न प्रयास गरेको होला रु यो ह्वेलले मानिसले जस्तै ‘हल्लो’, ‘बाइबाइ’ आदि सजिलैसँग उच्चारण गर्न सक्छ ।
यी शब्दहरूको उच्चारण गर्दा यो ह्वेलले आफ्नो मुख पानीमाथि ल्याउँछ । आफ्नो पुरै शरीर पानीमाथि उचाल्दै निकै उत्साहका साथ शब्दोच्चारण गरी पानीमा डुबुल्की मार्छ । यस अतिरिक्त ह्वेलले भिन्न खालको आवाज पनि निकालेर उपस्थित मानिसलाई आश्चर्यमा पार्ने गरेको छ । स्तनधारी प्राणीहरूमा मानिस सबैभन्दा श्रेष्ठ हो तर ह्वेल पनि स्तनधारी प्राणीको सूचीमा पर्दछ । ह्वेलले सामुद्री स्तनधारी प्राणीमा सैबभन्दा उत्तम साबित गरेको छ ।
तर, वैज्ञानिकहरू यही ह्वेलले मात्र बोल्न सिकेको हो कि अरूले पनि बोल्न सक्छन् भन्नेबारेमा आशंका व्यक्त गरिरहेका छन् । तथापि, ह्वेल आफंैमा स्तनधारी प्राणी भएकाले अरू सामुद्रिक जीवहरूभन्दा अब्बल रहने दाबी भने गरेका छन् । मानिसले बोलेको सुनेका आधारमा हल्‍लो, एमी, वान, टु, थ्रीजस्ता उच्चारणमा विविधता आउने शब्दहरू पनि मजासँग बोल्‍ने गरेको पाइएको छ । प्रयोगमा ल्याइएको यो पोथी ह्वेल हो । अनुसन्धानबाट खुलेअनुसार मानिसको बोलीको नक्कल गर्न यी पोथी ह्वेल निकै खप्पिस छन् ।

Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter