मिर्गौला बिरामीलाई आर्थिक सहयोग गरेर कांग्रेस नेता रेग्मीले जन्मदिन मनाए

23 दिन अगाडी

बर्दिया । बर्दियाको गेरूवा ४  निवासी नेपाली कांग्रेस बर्दियाका जिल्ला सदस्य कमल प्रसाद रेग्मीले आफ्नो जन्मदिन फरक किसिमले मनाएका छन् । जुझारु, कर्मठ, इमान्दार युवा नेतृत्व, युवा समाजसेवी कांग्रेस जिल्ला सदस्य रेग्मील जन्मदिनको उपलक्ष्यमा मिर्गौला रोगबाट पीडित एक व्यक्तिलाई सहयोग गरेका छन् ।  रेग्मीले दुवै मिर्गौला फेल भएर मिर्गौला रोगबाट पीडित गेरूवा ४  कै टेक बहादुर वि क लाई रु पाँच हजार पाँच सय पच्पन्न सहयोग गरेका छन् । बर्दियाको राजनैतिक,आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्याइरहेको रेग्मीको सो सहयोग सबैले प्रसंशा गरेका छन्।अस्कल क्याम्पस  इकाई अध्यक्ष, नेविसंघ बर्दियाको अध्यक्ष हुँदै हाल नेपाली कांग्रेसको जिल्ला सदस्य,पदमा रही राजनैतिक क्षेत्रमा निरन्तर क्रियाशील भई सामाजिक काम गर्दै आएका  रेग्मीलेआफ्नो जन्मदिनको अवसरमा काठमाडौंमा मिर्गौला रोगको उपचार गराइरहेका विपन्न  वि के लाई सहयोग गरिएको हो ।  जन्मदिनमा हुने फजुल खर्चलाई यसरी सामाजिक काममा लगाउनु उदाहरणीय कार्य भएको नेपाली कांग्रेस बर्दियाका महासमिति सदस्य तेज बहादुर भाटले बताए। नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष प्राध्यापक  राजेन्द्र प्रसाद धिताल, जन्मदिनको अवसरमा फजुल खर्च नगरी गरीब, विपन्नलाई आर्थिक सहयोग गर्ने रेग्मीको कामबाट अरूले पनि प्रेरणा लिनु पर्ने बताए ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter