मिष्टर एण्ड मिसको उपाधि थापा र अर्याललाई

9 महिना अगाडी

काठमाडौं, असार ७ गते । ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को उपाधि ओजस्बीराज थापा र सन्ध्या अर्यालले जितेका छन् । ब्राइट फ्युचर स्कुल नैकापमा अध्यायनरत ओजस्बीले मिष्टर पपुलर र भियुर च्वाइस अवार्ड सहित छात्र र त्रिभुवन पब्लिक स्कुल मैतिदेबीमा अध्यायनरत संध्याले बेष्ट स्पिच र युट्युव च्वाइ अवार्ड सहित छात्रा तर्फको शीर्ष उपाधि हात पारेका हुन् ।
सोमबार अबेर साँझ राजधानीको रसिएन कल्चर सैनटर कमल पोखरीमा आयोजित कार्यक्रममा एकै स्टेजबाट ‘मिस एसईई युनिभर्सल २०१८’ समेत गरेर तीन बिजेता एकसाथ छानिएको थियो । जसमा ‘मिस एसईई युनिभर्सल २०१८’को ताज सुभेक्षा खड्काले हात पारिन् ।
कार्यक्रममा ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’ तर्फ रिकेश घिमिरे र समिक्षा मिजार फष्टरनर अफ चुनिदा सेकेन्ड रनर अप दीजन भट्टराइ र सबिना बुढाथोकी भए । मिस एसईई युनिभर्सल तर्फको फष्ट रनर अफ, सेकेन्ड रनर अप र थर्ड रनर अप क्रमश अनुजा खनाल, प्रनिसा राय, अनुपम अधिकारीले प्राप्त गरे ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका लागि आषिश कुमार मिश्र आयोजक रहेको प्रतियोगीता ‘मिष्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’को छात्र तर्फ बिशाल तामाङ मष्ट डिजरभिङ, राहुल चन्द बेष्ट फिजिक,राम ढुङ्गाना मष्ट फोटोजेनिक, सागर चौधरी बेष्ट वाक, रिकेस घिमिरे मोष्ट ट्यालेन्ट, लिकेश तामाङ मष्ट ह्याण्डसम, डिजन भट्टराइ बेष्ट स्पिच, राकेश खिउजु सोशल एमबासडर र संजय तामाङ बेष्ट पर्सनालिटी छानिदा छात्रा तर्फ समिक्षा मिजार मिस क्याटवा, इन्चि शेर्पा भियुर च्वाइ, श्रदा सुवेदी बेष्ट डान्स, अकेसा केसी मष्ट गर्रजिअस, सस्मित बेष्ट हेयर,रोशनी कटुवाल बेष्ट पर्सनालिटी, प्रज्ञा सेन्च्युरी बेष्ट स्माइल र फोटो जेनिक, नेहा जोशी बेष्ट स्क्रिन, कशिस घले फेसन आइकन सबिना बुढाथोकी मष्ट डिर्जभिङ, श्रद्धा केसी बेष्ट सिंगर, प्रान्जली खड्का ब्युउटी विथ परपस र सलिना मष्ट ट्यालेन्ट घोषित भए ।

 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter