मुख्यमन्त्रीले भने, ‘दिउँसै बत्ती बालेर ठेकेदार खोज्नुपरयो’

8 दिन अगाडी

स्याङ्जा । स्याङ्जा जिल्लाको  नै  अति विकटको  रुपमा र हे को  गले म भीर खण्डमा पहिलो पटक सवारी साधन चल्न थालेपछि स्थानीय र ामचन्द्र पौ डे ल खुसीले  गद्गद् छन् । पर्यटकीय तथा कृषि उत्पादनको  अत्यन्त सम्भावना बो के को  उक्त गाउँमा सुविधाजनक गो र े टो  बाटो  नै  नहुँदा पौ डे लजस्ता सयौ ँ घर धुर ी अन्यत्र ठाउँमा विस्थापित हुँदै  आएका थिए ।  बजे टका लागि माँगी खाने  भाँडो  बन्दै  आएको  उक्त भिर खण्ड ट्रयाकलाई फे दीखो ला गाउँपालिकाले  महत्वकाँक्षी यो जनामा समावे श गर े र  काम सुचारु गर्दा पनि गले म र ापु निवासी ७७ बर्षिय हिमादे वी पाध्या पौ डे ल ट्रयाक विस्तार मा त्यति विश्वस्त थिइनन् । तर  फे दीखो ला गाउँपालिकाले  आफ्नो  पाँचबर्षिय कार्ययो जनालाई दुई बर्षमा छो ट्याएर  भिर  छिचो ल्दै  गाउँमा नै  सडक पु¥याएपछि पौ डे ल जस्तै  सयौ ं स्थानीयले  विकासको  अनुभुति गर े का छन् । ‘बजे ट ल्यायो , तलतिर को  बाटो  पुर पार  गर ्यो , टालटुल गर ्यो , सिद्धियो ’ विगतका समितिका काम गर ाईको  अनुभव र हे को  छ गले मका ६० बर्षिय यामबहादुर  गुरुङको  । ‘यति चाँडो  बाटो  खो लिएला भन्ने  विश्वास नै  लागे को  थिएन’। बाटो  निर्माणपछि आफूहरुलाई अन्धकार बाट उज्यालो  युगमा आए जस्तो  महसुस भएको  उनले  बताउँछन् ।
उक्त सकेर् टार ी गले म पञ्चासे  सडक खण्डलाई १ कर ो ड ६८ लाख बिनियो जित भएको मा १ कर ो ड २७ लाखमा आयो जना सम्पन्न भएको  थियो  । जसमा स्याङ्जा क्षे त्र नं. १ का साँसद नार ायण मर ासिनीको  साँसद क्षे त्र विकास को ष अन्र्तगत ४० लाख र  गण्डकी प्रदे शबाट ६२  लाख र  फे दीखो ला गाउँपालिकाले  २५ लाख बढि बजे ट विनियो जन गरि एको  थियो  ।  उक्त यो जना सम्पन्न गर्नका लागि गाउँपालिकाले  पहिलो  आर्थिक बर्षदे खि नै  प्रदे श र  संघमा निर न्तर  पहल गदैर्  आएको  थियो  । 
बाटो को  उद्घाटन गदैर्  गण्डकी प्रदे शका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  बषौर् ंदे खि हुन नसके का विकासका गतिविधीलाई तीब्रता दिन संघीयता आवश्यक र हे को  बताए । सर कार ले  चाहे र  मात्र विकास निर्माण नहुने  भन्दै  समृद्धिको  लागि जनसहभागिता अपरि हार्य र हे को  उनको  तर्क थियो  । ‘गले म भिर खण्डमा झण्डै  ८० लाखको  लागत सहभागिता दे ख्दा यहाँका जनता विकास निर्माणप्रति कति चिन्तित र  जागरुक छन, प्रष्टै  दे खिन्छ।’ बाटो  निर्माणमा स्थानीयको  सक्रियताले  आफूलाई प्रभावित पार े को  भन्दै  उक्त गले म भीर खण्डलाई बहुबर्षिय यो जनामा लै जाने  मुख्यमन्त्री गुरुङले  आश्वासन दिए । स्याङ्जा क्षे त्र नं. १ का प्रतिनीधि सभा सदस्य नार ायण मर ासिनीले  तो किएको  समय अगावै  विकट भीर  छिचो ल्न सफल भएको  भन्दै  गाउँपालिकाप्रति आभार  प्रकट गर े  ।  गण्डकी प्रदे श सभा सदस्य मिनप्रसाद गुरुङले  संघीयतासँगै  गाउँगाउँमा विकासको  लहर  छाएको  बताए । जिल्ला समन्वय समिति स्याङ्जा प्रमुख सिता सुन्दासले  अति भौ गो लिक क्षे त्रमा ट्रयाक विस्तार  गरि एको मा खुसी प्रकट गरि न् । उद्घाटन समार ो हमा ने कपा प्रदे श सदस्य शै ले न्द्र घिमिर े , ने पाली काँग्रे स फे दीखो ला गाउँपालिका वडा नं. ४ का नार ायणप्रसाद पौ डे लले  भीर खण्डमा ट्रयाक विस्तार  गर्न सफल भएको मा स्थानीयवासी, उपभो क्ता समिति तथा गाउँपालिकालाई धन्यवाद प्रकट गर े का थिए ।
कार्यक्रममा बो ल्दै  गाउँपालिका अध्यक्ष घनश्याम सुवे दीले  विकास निर्माणले  कुनै  पार्टी विशे षलाई नभई सबै लाई फाइदा पुग्ने  बताउँदै  यसमा र ाजनीति नगर्न आग्रह गर े  । र ाजनीतिक आग्रह–पुर्वाग्रहका कार ण वाटो  विस्तार मा के ही समस्या पै दा भएको  उनको  तर्क थियो  । उपभो क्ता समिती र  स्थानीयको  जागरुकताले  विकास वाटो  विस्तार  गर्न सफल भएको  भन्दै  सुवे दीले  स्थानीयवासीलाई आभार  प्रकट गर े  ।
भीर खण्ड विस्तार मा महत्वपूर्ण भूमिका खे ले को  उपभो क्ता समितिले  उद्घाटन कार्यक्रमको  संयो जन गर े को  थियो  । समितिका अध्यक्ष मे जर  डिलबहादुर  गुरुङले  स्थानीयको  चासो  र  सहयो ग, गाउँपालिकाको  सक्रियता र  पहलका कार ण दुर्गमलाई सुगममा परि णत गर्न आफूहरु सफल भएको  बताए । अति विकट उक्त भिर लाई छिचो ले र  साहसिक काम गर्न सफल भएको  भन्दै  डो जर  अपर े टर  दीपक ने पालीलाई गाउँपालिका, आमा समुह तथा क्लबले  सम्मान गर े को  थियो  ।

Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter