यसरी वच्न सकिन्छ कोरोनाबाट

14 दिन अगाडी

यज्ञबहादुर कार्की 
चीनबाट यात्रा सुरु गरेको कोरोना (कोभिड) को भाईरसले आज युरोप हुदै दक्षिण एसियाका ठुला साना सबै मुलुकहरुमा यात्रा गरिसकेको छ । कोरोनाका सन्दर्भमा उठेका बिभिन्न तर्क, बितर्क र रोगसंग सजक रहने उपायहरु र त्यसकै लागी भनि भरखरै कम्युनिष्ट भनाउदो सरकार र त्यस्को लाभांस समेत लिन पछि नपर्ने  बिषयको सन्दर्भमा पनि भिन्नभिन्न तर्क र मतहरु ब्यापक रुपमा जनतामा चर्चामा आईसकेका छन । बास्तवमा कोरोना भाईरस के हो त ? र सरकारको यस बिषयमा जनता प्रति दाईत्व बोध कस्तो छ त ? साच्चै कोरना भाईरस भने जतिनै गम्भिर र धातक छ त ? यी तीन प्रश्न र तत्त बिषयमा केन्द्रीत भई यस्को समाधान समेतको लेख लेखिने प्रयास गरिन्छ ।
कोराना भाईरस एक प्रकारका बिषाणुहरु हुन र यी चाडैनै रक्तमा घुलमिल हुन गै शरिरका बिभिन्न अङ्गहरुले गर्ने कार्यमा असर पार्न सक्दछन जस्तै जिब्रोमा असर पुर्याउदा जिब्रोको स्वाद लिने शक्ति हराउन सक्दछ । यस्तै नाकको छिद्र्मा रहि नाकको सुध्ने शक्ति नष्ट गराउन सक्दछ । यस्तै पेटमा गई पखाला चलाउन सक्दछ र घाँटि रहि सुख्खा खोकी उत्पन्न गराउन पनि सक्दछ । यसै प्रकृयामा यस्ले रोग फैलाउनु अघि ज्वर उत्पन्न गराई  बिषम ज्वरको कारणले निमोनिया गराई फोक्सोमा पनि ईन्फेक्सन गराउन सक्दछ । ईन्फेक्सनको कारणले श्वास प्रश्वासमा गडवडी हुन पुगी मृतु हुन जान्छ । अन्य अबस्थामा भने शरिरलाई असर पुर्याए पनि मृत्यु भने हुने संम्भावना रहदैन । केहि दिन पश्चात त्यो आफै ठिक हुन्छ । (बिषाणुहरु हराएर जान्छन )  कोराना भाईरस नामधारी यी बिषाणुहरु संक्रात्मकत  त हो तर  शरिरको प्रतीरोधात्मक शक्तिमा पनि निर्भर हुनेछ । यो परापुर्ब कालको प्लेग ,बिफर  कलेरा जस्तो चाहिँ होईन । बिश्वब्यापि रुपमा फैलदै गईरहेको कोभिड चाहि हातका माध्ययमबाट नाक, आखाँ र मुखको प्रबेश द्वार हुदै शरिर भित्र प्रवेश गर्दछ । यस्ले प्रबेश पाईसके पछि केहि दिन निश्कृय भै केहि समय पछि मात्र लक्षणहरु देखाउँदछ । यसरी हेर्दा यस्को अबधि २ हप्ता र कसै कसैमा ३ हप्ता रहन्छ । यो अबधिमा सकृय भै शरिरका धाटिँ देखि तल फैलने अबस्था हो । यस्का भिन्न प्रकार का चरित्र र कृयालाई भने बुझ्न जरुरी छ । झण्डै रेविज बराबर फैलने  प्रकार र लुप्त हुने र शरिरको भित्री भागमा फैलने अबस्था अलि कम मात्र हो जबकि रेविजमा भाईरसहरु २ महिना देखि ३ महिना सम्ममा मस्तिष्कमा पुगि सक्छन र रोगीले कुकुर जस्तै भुक्ने टोक्ने र चिथर्ने आदि देखाउन थाल्दछ  । जल फोबिया हुन्छ र मस्तिष्क मा संक्र्मण भएको ७ देखि १० दिन भित्रमा मृत्यु हुन पुग्दछ भने रेविजमा ऐन्टि रेबिजको औषधि बनि सकेको कारणले अब त्यो त्यति भयाबह मानिदैन । समुहमा जान रोक्न सकिन्छ । कोभिड पनि श्वास प्रश्वासबाट सर्ने होईन तर थुक, र्याल र खकारबाट सर्ने हुदा सकभर थुकका कणहरु मुखमा पर्न नपावोस भन्ने हिसावले माक्स र दुरि कायम गरिने हो र रोगीबाट संक्रमण हुने अर्काे अबस्था भनेको छोएका चिज बस्तुहरुमा केहि दिन सम्म भाईरस रहिरहने हुदा हात सावुन पानीले धुदा पखालिएर जाने हो ।
यस्का भाईरस धाँटिमा ४ देखि ९ दिन सम्म लुप्त रुपमा बिना लक्षण एकै ठाँउमा केन्द्रीत भएर रहिरहन्छन । यसै अबधिमा यी अरुमा सर्ने र त्यस पछि शरिरको प्रतीरोध शक्तिनुसार लक्षण देखिने,वा शरिरका तरलतामा घुलनभै हराउन पनि सक्दछन । शरिरमा प्रवेश भै सकेका भाईरस कति खेर, कुन दिन र कुन समयमा प्रवेश गरे त एकिन गर्न असम्भव भएको र पि.सि.आर . गरिदा भने भाईरस भए नभएको थाह हुनेछ । 
कोभिड कडा प्रकारको भाईरस भएको कारणले कमजोर रोगी र अति बृद्द वक्तिहरुलाई श्वास प्रश्वासमा गडबडी उत्पन्न गराउन ,फोक्सोमा ईन्फेक्सन गराई  मृत्यु  गराउने ठुलो सम्भावना हुन्छ । अतः फोक्सोमा भाईरस जान नसक्ने उपाए पनि ठुलो बुद्दिमत्ता हो । 
१ तातो पानी बेला बेलामा खाई रहनु २। बाहिर गएर आँउदा साबुन पानीले मिचिमिची हात धुने ३.र फिटको दुरी कायम गर्नु । भिडमा जादा माक्सको 
प्रयोग गर्नु  । तातो पानीले कुल्ला गरी फाल्नु  । ज्वरो आएमा थोरै नुन राखि असुरोको थोरै पात राखि उमाली १ दुई ग्लास पानी बिहान बेलुकी खानु  । यिनै मात्र सजग रहने उपाएहरु हुन ।
 कोरोनाको माग मृत्यु हो त्यसका रोगीको माग जीवन हो र  यस्का कारणले साबुन माक्स र सेन्टिलाईजर  पञ्जन बिकाउने माग ब्यापारीहरुको हो र यसैको संन्त्रास फैलाई मानवको सामाजीक संवेदन शिलता नष्ट गराई धर्म र संस्कृतिको बिखण्डन पुर्याइ लाभ लिन पल्केकाहरु दाईत्व बोध सुन्य भएकाहरुको वर्ग र मानवाबिरोधीको पहिचान गर्न सक्नु चाहि सभ्य सचेत र राष्ट प्रेमी जनताहरुको राष्टेिय कर्तव्य पनि हो । अब सोचौ  भाग( कोरोना भाग  जे जे तँ चाहन्छस तँ माग हिसाब किताप २ बर्ष पछि  गर्दै गरौला ।
यदि नगर्री मुर्खता राख्ने जति फेरी, अर्काे महामारीमा परौला । राणाको महामारीमा ,शाहको महामारीमा र कमाउनिष्टहरुको महामारीमा सचेत भया ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter