यी नायिका पनि विवाह अघि नै आमा बन्दै

11 दिन अगाडी

काठमाडौं । बलिउड नायिका एमी ज्याकसनपछि अब ब्रुना अब्दुल्लाह पनि विवाह अघि नै आमा बन्न लागेकी छिन् । ब्रुना ब्राजिलियन मोडल हुन् र उनले थुप्रै हिन्दी फिल्ममा काम गरिसकेकी छिन् । उनले गत वर्षको जुलाईमा बेलायती प्रेमी एलान फ्रेजरसँग इन्गेजमेन्ट गरेकी थिइन् । एक अन्तरवार्तामा ब्रुनाले आफू गर्भवती भएको खुलासा गरेकी छिन् । ब्रुनाले अन्तरराष्ट्रिय मदर्श डेको एक दिन अघि यसबारे जानकारी दिएकी हुन् ।
विवाहलाई आवश्यक ठान्दिनन् ब्रुनाः
अन्तरवार्ताको क्रममा जब उनलाई विवाह अघि नै आमा बन्न लाग्नुभयो भन्ने प्रश्नमा उनी भन्छिन्, ‘विवाह तपाईंको प्रेमलाई दिइने एउटा प्रमाणपत्र मात्र हो । यसले दुई व्यक्तिलाई सँगै बस्नका लागि बाध्य बनाउँछ । केही मानिस विवाहै नगरी सँगै बस्छन् ।’
हाम्रो परिवार खुसी छः ब्रुना
ब्रुना पाँच महिनाकी गर्भवती हुन् । उनले आफ्नो बच्चा निकै स्वस्थ भएको बताइन् । उनी भन्छन्, ‘हाम्रो परिवार यो खुसीको खबरले निकै खुसी र उत्साहित छ । विशेषगरी मेरी आमा । उहाँ म आमा बनोस् भन्ने चाहनुहुन्थ्यो । एलन र म आफ्नो पहिलो सन्तानलाई निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छौं । जब मलाई म गर्भवती भएको भन्ने थाहा भयो तब मसँग विभिन्न काम थिए । सुरुमा मैले आफ्ना सबै काम पूरा गरेँ र त्यसपछि यसबारे खुलासा गरेँ । बच्चाको जन्म पछि म धेरैजसो समय उसैसँग बिताउनेछु ।’
अन्तिम पटक उडनछुमा देखिएकी थिइन्ः
ब्रुना हेट लभ स्टोरी, ग्रान्ड मस्ती, मस्तीजादे र क्यासजस्ता फिल्ममा काम गरिसकेकी छिन् । यसबाहेक उनले विभिन्न रियालिटी शोमा पनि काम गरिसकेकी छिन् । यसमा खतरोंका खिलाडी, नच बलिए सिजन सिक्स र कमेडी क्लासेज संलग्न छन् । उनलाई अन्तिम पटक उडनछुमा देखिएकी थिइन् । एजेन्सी


यी नायिका पनि विवाह अघि नै आमा बन्दै

Click to Zoom




Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter