युवाले गर्यो १ सय ९ जना जेष्ठ नागरिकलाई कम्बल वितरण

3 महिना अगाडी

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित युवा बचत तथा ऋण सहकारी संस्था लि.ले ७० बर्ष माथिका १ सय ९ जना जेष्ठ नागरिकलाई कम्बल, हर्लिस र बिस्कुट वितरण गरेको छ । संस्थाले सामाजिक गतिविधि अन्र्तगत आफ्ना जेष्ठ सदस्यहरुलाई सम्मान स्वरुप २ लाख बरावरको सामग्री वितरण गरेको संस्थाका अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । उहाँले ९० बर्षिया बाटुली बास्तोलालाई सामग्री हस्तान्तरण गरि सम्मान कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
अनुभवले खारिएका जेष्ठ नागरिकहरुको सम्मान गर्नु प्रत्येक नागरिकको कर्तव्य भएकाले सोही कर्तव्य निर्वाह गर्दै संस्थाले जेष्ठ नागरिकको सम्मान गरेको संस्थाका सचिव सोम शर्मा (बजगाईं)ले बताउनुभयो ।
जेष्ठ नागरिक सम्मान कार्यक्रममा संस्थाका उपाध्यक्ष सविता खत्री, कोषाध्यक्ष प्रकाश बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, लेखा संयोजक जयराम बास्तोलालगायतले ७० बर्षदेखी ९३ बर्षसम्मका जेष्ठ नागरिकलाई नियमित रुपमा संस्थाले सम्मान गर्दै आइरहेको र जेष्ठ सदस्यका लागि सहारा योजना अन्र्तगत मासिक रकम प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
संस्थामा हाल ३ हजार ६ सय २४ सदस्य, १३ सय ३५ बाल सदस्य रहेका छन् भने संस्थाको २ करोड ८० लाख शेयर पूँजि र ४३ करोडको वासलात रहेको संस्थाका व्यवस्थापक विनोद लामिछानेले जानकारी दिनुभयो । 

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter