युवाले बनायो त्रिबर्षीय रणनीति

12 दिन अगाडी

भक्तपुर । युवा बचत तथा ऋण सहकारी संस्था लि.ले आ.ब.२०७६–०७९ को त्रिबर्षिय रणनीतिक योजना तयार पारेको छ । संस्थाले गत शनिबार काभ्रेको धुलिखेलमा आयोजना गरेको सञ्चालक, समिति–उपसमितिहरुको भेलाले आ.ब. २०७५÷०७६ को आय–व्यय विबरण तथा बार्षिक प्रगती प्रतिवेदन र ०७६÷०७७ को प्रस्तावित बजेटको छलफल एवं समिक्षा समेत गरेको छ । 
संस्थाले ‘सदस्यहरुको आर्थिक समृद्धिको लागि उत्कृष्ट वित्तिय सेवामा समर्पित सहकारी’को परिकल्पना तय गरी आगामी तीन बर्षभित्रमा कुल कारोवार ७० करोड पु¥याउने लक्ष्य लिएको अध्यक्ष प्रल्हाद बास्तोलाले जानकारी दिनुभयो । उहाँले कार्यक्षेत्रभित्रका समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक बिकासका लागि समयानुकुल बित्तिय तथा गैर बित्तिय सेवा प्रदान गरी समुदायको जीवन उत्थानका लागि कार्य गर्ने लक्ष्य संस्थाले लिएको बताउनुभयो । आ. ब.०७५÷०७६ सम्ममा ३ हजार ७ सय १० सदस्य रहेको संस्थामा तीन बर्षभित्रमा ५ हजार सदस्य बढाउने योजना रहेको सचिव सोम शर्मा (बजगाईं)ले जानकारी दिनुभयो । संस्थाको शेयर पूँजि, निक्षेप संकलन, ऋण लगानी, संस्थागत तथा जनशक्ति विकास, क्षमता अभिबृद्धी, भाखा नाघेको ऋण व्यबस्थापन, समयानुकुल नीतिहरु संशोधनलगायतका बिषयको योजना निर्माण गरिएको सचिव बजगाईले जानकारी दिनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष प्रकाश बास्तोला, लेखा सुपरिवेक्षण समिति संयोजक जयराम बास्तोला, सल्लाहकार संयोजक श्रीराम लामिछाने, व्यवस्थापक बिनोद लामिछानेलगायतले संस्थाको रणनीतिक योजनाले संस्थालाई मार्ग निर्देशन गरी गन्तव्य पहिल्याउन मद्दत पुग्ने बताउनुभयो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter