राजापुरमा सुपर लिग क्रिकेट म्याच जारि

2 महिना अगाडी

राजापुर । राजापुर युवा समुहले पहिलो पटक बर्दियाको राजापुरमा सुपर लिग क्रिकेट म्याचको आयोजना गरेको छ ।
राजापुर युवा समुहका सागर सेन, सुमित चन्द लगायतको पहल र स्थानीय उद्योगी व्यवसायीहरुको प्रायोजनामा सो क्रिकेट म्याच आयोजना गरिएको हो ।
प्रतियोगिताका लागि राजापुर राइस मिलले सुभाष तिमिल्सिना सहित १३ जना, ग्यालेक्सी कम्प्युटरका क्याप्टेन रमेश ढुंगाना, सागर सेन, सुमित चन्द सहित १३ जना र लक्ष्मी राइस मिल शान्तिपुरका क्याप्टेन नरेशसहित १३ जना खेलाडिहरु किनेका छन् ।
प्रतियोगिताका लागि स्थानीय उद्योगी व्यवसायीहरुले टुर्नामेण्ट अविधभरका लागि खेलाडिको खर्च व्योहारेको सागर सेनले यस अनलाइनलाई बताए । २ हप्तासम्म चल्ने लिग खेलमा ३९ जना खेलाडिहरुले क्रिकेट खेल्ने छन् ।
अमर शहिद मा.वि.राजापुरको खेल मैदानमा फागुन २५ गतेबाट शुरु भएको प्रतियोगिताको राजापुर क्रिकेट टुर्नामेण्ट सुपर लिगको राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद चौधरीले ब्याटिङ्ग गरि उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै प्रमुख अतिथी नगरप्रमुख चौधरीले खेलको माध्यमबाट राजापुरलाइ विश्व सामु चिनाउने गरि क्रिकेट खेलप्रति प्रतिबद्ध भएर लाग्न युवाहरुलाइ आग्रह गर्दे सोका लागि नगरपालिकाले पुरा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
राजापुरमा क्रिकेट सुपर लिगको अगुवाइ गरेका युवाहरु सागर सेन र सुमित चन्दले राजपुर खेल मैदानका लागि नगरपालिकाले विनियोजन गरेको ७५ लाख रकमबाट छिटोछरितो व्यवस्थित खेल मैदान निर्माणको काम शुरु गर्नुपर्ने बताए ।
प्रतियोगितामा प्रथम हुने खेलाडिले २१ हजार हजार नगद पुरस्रकार, कप र प्रमाण पत्र प्राप्त गर्नेछन भने विभिन्न विधामा उत्कृष्ट हुनेलाइ पनि पुरस्कृत गरिनेछ ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter