रुसमा शक्तिशाली बिस्फोटः चारको मृत्यु, ४० बेपत्ता

23 दिन अगाडी

बीबीसी । रुसी शहर माग्नितोगोस्र्कमा एक भवनमा शक्तिशाली बिस्फोटका कारण कम्तीमा चारजनाको मृत्यु भएको छ ।
उरल प्रान्तमा रहेको यो शहरका अधिकारीका अनुसार बिस्फोटको कारण ग्यास लिक हुनु हो । बिस्फोट स्थानीय समयानुसार ६ बजेर २ मिनेटमा भयो । बिस्फोटका कारण भवनको ४८ औं तल्ला पूर्ण रुपमा नष्ट भएको छ । यो भवनमा एक सय २० जना बसिरहेको बताइएको छ । भवनको भग्नावशेषबाट अहिलेसम्म १६ जनालाई निकालिएको छ जसमध्ये सातजना बालबालिका छन् । चार घाइतेलाई अस्पताल पुर्याइएको छ ।
प्राप्त जानकारी अनुसार अहिलेसम्म ४० जना बेपत्ता छन् । यद्यपी, रुसी समाचार च्यानल वेस्तीले अधिकारीको हवाला दिँदै अहिलेसम्म भवनमा बस्ने ५० जनालाई बचाइएको जानकारी दिएको छ  । राहतकार्यमा समस्या निम्तिन सक्छ किनभने चिसो मौसममा मोग्नितोगोस्र्क शहरको तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म हुन्छ । रातीको तापक्रम न्यूनतम माइनस २९ डिग्री सेल्सियससम्म पुग्ने गर्छ । राष्ट्रपति भ्लादिमिर पुटिनले दुर्घटनास्थल पुगेर राहत र बचाउकार्यको निरिक्षण गरे ।
उनले भने, ‘आज डिसेम्बर ३१ तारिख हो । संसारभरी उत्सव मनाइँदैछ तर माग्नितोगोस्र्क शहरमा यो भयानक दुर्घटना भयो । मेरो समवेदना पीडित परिवारको साथमा छ र बचन दिन चाहन्छु कि हरसम्भव मद्दत गरिनेछ ।’ दुर्घटनामा बच्न सफल एक महिलाले भनिन्, ‘घरको छत खसिरहेको आवजले मेरो आँखा खुल्यो । आँखा खोल्दा देखेँ कि घरको एउटा भित्ता गायब छ र मैले आफ्नी आमा र छोराको आवाज सुनेँ जो थिचिएका थिए ।’


1542619455happy-christmas-400x300.jpg

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter