लम्वोदरका मतियारहरु पनि चाँंडो जेल जाँंदै

1 महिना अगाडी

काठमाडौं । लहरो तान्दा पहरो गर्जिन्छ भने जस्तै भएको छ, यतिखेर नेपाल इन्जिनियरिंग कलेजका विवाद । कलेजलाई डुवाउने खोज्नेहरुको नाम दिनप्रतिदिन खुल्दै आएको छ । राजनारायण पाठक घुर प्रकरणमा उपराष्टपतिका छोरादेखि विभिन्न राजनीतिक दलहरुका नेता कार्यकर्ताहरु तानिन थालेका छन् । 
यी तानिनेहरुमा केही मानिसहरुको नाम भने अझै आउन बाँंकी नै छ । तिनीहरु हुन्, तत्कालिन कलेजका प्रिन्सिपल तथा भाइस प्रिन्सिपलहरु । तत्कालिन कलेजका प्रिन्सिपल शोभाकान्त देव, भाइस प्रिन्सिपलद्धय तोयानारायण पौडेल तथा तीर्थ निरौला अहिलेसम्म चोखिएर बसको छन् । 
कलेजका सञ्चालक समिति सदस्य सलिल भटराईका अनुसार कलेज डुवाउनमा यिनीहरुको हात कम छैन । त्यसकारण उनीहरुमाथि पनि कारबाही चलाउन विभिन्न नियकाहरुमा निवदेन दिएको बताए । 
भटराईका अनुसार कलेज डुवाउने योजनाका मुख्य योजनाकार लम्वोदर न्यौपानेको दायाँं हातका रुपमा यिनीहरु पनि रहेका छन् । लम्वोदरलाई गलत सल्लाह दिई आफूहरुले पनि मनग्य व्यक्तिगत आर्थिक घोताला गर्न यिनीहरु पनि सफल भएका थिए । लम्वोदरलाई कलेज प्राइभेट गरी वेच्न उक्साउने पात्रहरु यिनीहरु पनि हुन् । तथापि यिनीहरुको कुकृत्य बाहिर आउन बाकी नै छ । 

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter