लेखन कुञ्जमा पुस्तक हटिया

2018-04-01

काठमाडौं, चैत १८ । नेपालमै पहिलो पल्ट पुस्तकको हटिया सुरु भएको छ । लेखन कुन्जमा भएको पुस्तक हटियाको उद्घाटन गायक, नायक र विमान चालक विजय लामाले गर्नुु भएको हो ।
तराईमा मात्र रहेको हाट काठमाडौं आएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । पुस्तकको हाट बजार आफंैमा अनौठो र आश्चर्यचकित भएको उहाँले बताउनुुभयो । 
पुस्तक हटियाको लागि लामो समय अध्ययन अनुसन्धान गरेका साहित्यकार तथा लेखक कृष्ण अविरलले लेखन कुन्जमा पुस्तक मेला भएकोमा आफु हर्षित भएको बताउनुुभयो । 
लेखन कुन्जका संस्थापक अध्यक्ष कमल ढकालले सुनिरहेको हाट बजार आफैंमा क्याची शब्द भएको र यो हाट पुस्तकमा लागू गरेर पुस्तकको बजार प्रवद्र्धन गर्न खोजिएको बताउनुुभयो । प्रत्येक महिना हुने यस्तो पुस्तक हटियामा सबै प्रकाशक र पाठक आउन उहाँले आग्रह गर्नुभयो । 
कार्यक्रमलाई उद्घाटन गर्दै क्याप्टेन लामाले पुस्तकलाई फुलले पुजा गरेर र घोस्ट राईटिङले निकालेको क्याप्टेन रतन लामिछानेको जीवनी आकाशको दुनियाँ किनेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter