लोककुमारी स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

2018-08-02

घोराही, साउन १७ गते । प्रेस सेन्टर दाङमा स्थापना भएको ‘लोककुमारी स्मृति पत्रकारिता पुरस्कार’ यसवर्ष पत्रकार गोकर्ण पौडेललाई प्रदान गरिने भएको छ ।
आज प्रेस सेन्टर, दाङ र प्रेस चौतारी दाङका पदाधिकारीहरुको संयुक्त बैठकले प्रेस चौतारीका साधारण सदस्य समेत रहेका पौडेललाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनोट समितिका संयोजक पाण्डव शर्माले जानकारी दिए । पौडेल एक दशक देखि पत्रकारितामा क्रियाशिल छ ।
प्रेस सेन्टर नेपालका संस्थापक अजयदीप शर्मा उहाँका दाईहरु हरिप्रसाद रिजाल, गणेशप्रसाद रिजाल, अर्जुनकुमार रिजाल र भतिजि राधा रिजालले आफ्नो आमा÷हजुर आमा स्व. लोककुमारी रिजालको स्मृतिमा उक्त पुरस्कार स्थापना गर्नुभएको थियो । 
उक्त पुरस्कारको राशि पाँच हजार रुपैयाँ रहेको छ । सो पुरस्कार आगामी साउन २४ गते घोराहीमा एक कार्यक्रमकाबीच प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ, दाङ शाखा, प्रेस सेन्टर दाङ र प्रेस चौतारी दाङको संयुक्त आयोजनामा पुरस्कार वितरण कार्यक्रम हुँदैछ ।
बैठकमा प्रेस चौतारी दाङका अध्यक्ष जेएन सागर, प्रेस सेन्टर दाङका कार्यबहाक अध्यक्ष प्रकाश चौधरी, सेन्टर दाङका सचिव पाण्डव शर्मा र चौतारी दाङका सचिव प्रेम राम्जाको उपस्थिति रहेको थियो ।
बैठकमा प्रेस सेन्टरका संस्थापक अजदयदीप शर्मा, प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन र सेन्टरका पाँच नं प्रदेश सचिव गणेश वलीको  विशेष उपस्थिति रहेको थियो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter