वरिष्ठ न्यूरो सर्जन डा. श्यामबाबू सम्मानित

2 महिना अगाडी

बारा । बारा एकेडमी अंग्रेजी माध्यमिक विधालय जीतपुर सिमराले आज एक कार्यक्रमका बिच एल.एस. न्यूरो एवं जेनरल होस्पिटलका संचालन एवं वरिष्ठ न्यूरो सर्जन डा।श्यामबाबू प्रसाद लाई सम्मानित गरेको छ।
मिति २०७५ मांसिर ७ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका बारा जिल्ला जीतपुर सिमरा उपमहानगर पालिका बड़ा न.१६ निवासी एवं बारा एकेडमी विद्यालयका संस्थापक ७८ बर्षीय कमल प्रदास खरेलको उपचारमा सफलता पूर्वक सम्पन गरेकोमा खरेलका छोरा एवं बिद्यालयका संचालक हरिदेव खरेलले सम्मान गरेका थिए। १०० घण्टा सम्म अचेत रहेका मेरा बुवा लाई बचाउन अहम भूमिका निर्वाह गरेका डा। श्यामबाबू प्रसाद सहितको टोली लाई धन्यवाद एवं आभार प्रकट गरेका थिए।हरिदेवले भने आज एक पटक पुनः प्रमाणित नै भयो की डाक्टर भनेको भगवान हुन ।
एक फरक प्रसगमा उनले भने आफ्नै नगरीमा सुन हुदा हुदै बहिरको पौलिस वाला सुन नकिन्उ।।सम्मान कार्यक्रममा अस्पतालका प्रबंधन निर्देशक रामप्रबेश प्रसाद,चिकित्सकहरु डा।गोरख मिश्रा,डा।बिकाश गुप्ता,डा।निसेस मण्डल,डा।संजय कुमार, अस्पतालका सुनिल पटेल,राधे यादव,ज्याउल हक,प्रहरी हवलदार रामस्वारथ यादव लगायतको उपस्थिति रहेको थियो।
संचारकर्मीहरु संग कुरा गर्दै डा।श्यामबाबूले भने राजधानी बाहिर भएको एस अस्पताल प्रति विस्वास गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै डाक्टरले आफ्नो कर्म ईमानदारी पूर्वक भूमिका निर्वाह गर्नुपर्छ।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter