विप्लवबिरुद्ध आक्रामक बन्दै वर्दिया प्रहारी

7 महिना अगाडी

बर्दिया । विप्लव बिरुद्ध आक्रामक शैलीमा अगाडी वर्दिया प्रहरीले विप्लवका थप ३ जना कार्यकर्ता पक्राउ गरेको छ । अछाम घर भई नेपाल कम्युनिस्ट पार्टी विप्लवका भेरी ब्युरो सदस्यको जिम्मेवारीमा रहेका राम बहादुर बि क, बम बहादुर ताम्राकार वर्दियामा पक्राऊ परेका छन् । बर्दियाका प्रहरी प्रमुख राजेश नाथ बास्तोलाको  नियमित फोलो  निर्देशनमा सादा पोशाकमा  जि प्र काबाट खटिएको  प्रहरी प्रहरीले रामबहादुर ताम्राकारलाई पक्राऊ गरेको हो । अछाम कुर्माखान गाउँपालिका वडा नं।४ बस्ने बर्ष २९ का अखिल क्रान्तिकारीका बर्दिया जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका बि  र  कैलालीको जानकी गाउँपालिका वडा नं।९ बस्ने बर्ष २७ को ताम्राकारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
लुकीछिपी बसेको अवस्थामा राजापुर नगरपालिका वडा नं। ४ बाट जिल्लाप्रहरी कार्यालयबाट साधा पोषाकमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई विहीबार साँझ ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  प्रहरीको विशेष सक्रियतामा बर्दियामा हालसम्म विप्लवका २ दर्जन जति कार्यकर्ता पक्राउ गरी प्रहरीले  कानुन बमोजिम कारवाही गरेको वर्दिया प्रहरी प्रमूख बास्तोलाले बताए। बास्तोलाको कुशल नेतृत्वमा विप्लवका गतिविधिहरु नियन्त्रण मा प्रहरीले पूर्ण सफलता प्राप्त गरेको छ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter