विवाहपूर्व धेरै यौन पार्टनर हुनेको वैवाहिक जीवन सुखमय

2018-05-19

काठमाडौं । विवाहपूर्व दुर्इ वा सो भन्दा धेरै सेक्स पार्टनर भएका महिलाहरुको वैवाहिक जीवन एकदम राम्रो हुने एक अध्ययनले देखाएको छ । पछिल्लो एक अध्ययनबाट विज्ञहरुको यो निष्कर्षमा पुगेका हुन् ।
अध्ययन अनुसार बिहे अघि धेरै यौन पार्टनरहरु भएका महिलाहरुमा बिहेपछि सम्बन्ध विच्छेदको घटना अतिकम पाइएको छ ।
बिहे अघि दुर्इ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा भन्दा तीनदेखि नौ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा सम्बन्ध विच्छेद ९डिभोर्स० को दर निकै कम पाइएको हो ।
अध्ययनका अनुसार पछिल्लो समय वैवाहिक जीवन सुरु गरेका युवतीहरुमा विवाह पूर्व सेक्स सम्बन्धी अनुभव लिएकाको संख्या उच्च रहेको पाइएको छ ।
सन् १९७० को दशकमा २१ प्रतिशत अमेरिकी महिलाहरु भर्जिन अवस्थामै अर्थात् कुमारी अवस्थामै बिहे गर्दथे भने अहिले भर्जिन अवस्थामा बिहे गर्ने अमेरिकी महिलाहरुको संख्या केवल ५ प्रतिशत रहेको बताइएको छ । सयमा ९५ जना अमेरिकी युवतीहरुले बिहे अघि नै सेक्सको अनुभव गरिसकेका हुन्छन् ।
त्यस्तै पछिल्लो समयमा बिहे अघि केवल एक जनामात्र यौन पार्टनर भएका महिलाहरुको संख्यामा पनि गिरावट आएको पाइएको छ । अर्थात् बिहे अघि नै धेरैजना पुरुषसँग यौन सम्पर्कको अनुभव बटुल्ने महिलाहरुको संख्या बढिरहेको छ ।
बिहे अघि केवल एकजना सँगमात्र यौन सम्पर्क गर्ने अमेरिकी महिलाहरुको संख्या सन् १९८० को दशकमा ५० प्रतिशत भन्दा बढि थियो भने त्यो अहिले घटेर २८ प्रतिशतमा झरेको बताइएको छ । एजेन्सी


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter