विश्वकै जेष्ठ नागरिक लामिछानेलाई सांसद मैनालीको सहयोग

1 महिना अगाडी

काठमाडौ । विश्वकै जेष्ठनागरिक भनेर चिनिएकीनुवाकोटकी ११७बर्षिया बाटुली लामिछानेलाई नुवाकोटबाट निर्वाचितप्रदेश सासंद बद्रीमैनालीले आइतबार २५ हजार रुपैंया सहयोग गरेका छन् । लामिछानेजतिको उमेरको अहिलेसम्मअरुले दावीनगरेकाले पनिउनीविश्वकै जेष्ठ नागरिक भनिँदै आइएको छ ।
सासंद मैनालीले नियमित सहयोग अन्तर्गत लामिछानेलाई उक्त रकम हस्तान्तरण गरेको जनाएका छन् । पहिलेदेखि नै उनले मासिक ५ हजारका दरले लामिछानेलाई सहयोग गर्दै आएका छन् । अन्तर्राष्ट्रिय श्रमिकनारी दिवसको अवसरमाउनले पाँचमहिना बराबरको सहयोग रकम एकमुष्ठ प्रदान गरेकाहुन् । सांसद मैनालीले थानसिंग आँपचौरकी लामिछानेलाईआफू यो पदमा रहँदासम्ममासिक ५ हजार दिने घोषणा गरेकाथिए । गतश्रावणबाट उनले लामिछानेलाइ सहयोग प्रदानगर्दै आएका छन् । त्यस्तै सांसद मैनालीले नुवाकोटका मृगौलापीडित अनेरास्ववियुकापूर्व अध्यक्ष केदार पुडासैनीको उपचारको लागिपनि २५ हजार रुपैया सहयोग गरेकाथिए । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter