विश्वास गर्नुस् यी महिला नै हुन्

3 महिना अगाडी

एजेन्सी। तपाइँले धेरै सुन्दर महिलाका विषयमा सुन्नु भएको होला। कसैसँग पनि तपाइँले यो प्रश्न गर्नुहुन्छ की महिलाको परिभाषा के हो ? जवाफ के हुनसक्छ भने महिला कोमल हुन्छन्। तर आज हामी  तपाइँलाई यस्ती महिलाको विषयमा जानकारी दिन गइरहेका छौं जो यो परिभाषा भन्दै निकै फरक छिन्।
यी महिला आफ्नो अलग शरीरका कारण विश्वभर चर्चित छन्। रोमानियाकी यी अलीना पोपा आफ्नो मस्कुलर बडीका कारण चर्चित छन्। अलीनाको बडी देख्दा मानिसको पसिना छुट्छ।  ३९ वर्षीया अलीनाको हाइट पाँच फिट ९ इनच छ भने वजन १०७ किलोग्राम।  
पेशाले जीम ट्रेनर अलीनाले वेट लिफ्टिङको तालिम लिन सुरु गरिन्। उनको यो निर्णयलाई बाँकी महिलाभन्दा उनलाई बेग्लै बनायो। जब अलीना १९ वर्षकी थिइन तब उनले बडी बिल्डिङ सुरु गरेकी थिइन्। उनले यत्रो वर्षको मेहनतले बडी बिल्डिङको ताज जित्न सफल भइन्।
२००० मा उनले पहिलो पटक स्थानीय च्याम्पियनशिपमा भाग लिइन्। यो च्याम्पियनशिपमा उनले दोस्रो स्थान जित्न सफल भइन्। त्यसपछि अलीनाले पछाडि फर्केर हेर्नु परेको छैन। २०११ मा उनले मिस ओलम्पियाको ताज जित्न सफल भइन्।
पोपाको बडी बल्डिङप्रतिको लगाव यस्तो थियो की २०१५ मा घाइते भएका कारण प्रतियोगितमा भाग लिन पाइनन्। तर मेहनत गरेर उनले २०१६ मा फेरि उनले विश्व च्याम्पियनमा तेस्रो स्थान जित्न सफल भइन्।  २०१८ मा अर्को विश्व च्याम्पियनमा उनी प्रथम भइन्। 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter