श्रीलंकाको उत्पादन सस्तो मूल्यमा कुँवरले नेपाल भित्र्याए

1 महिना अगाडी

काठमाडौं । श्रीलंकाको बहुचर्चित ब्राण्डका रुपमा रहेको कुमारीका र देवी शेरामीको उत्पादन औपचारिक रुपमा नेपाल भित्रिएको छ । हजुरलाई नमस्ते टे«ड लिङ्क प्राली सितापाइलाका ताराबहादुर कुँवरले यी उत्पादन नेपाल भित्र्याएका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा कुँवरले यी उत्पादनले नेपाल र नेपालीको मन छुने दावी गरे । पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो । हेमाज म्यानुफ्याक्चरिङ प्रा.लि.का निर्देशक रोय जोसेफलगायत अन्य व्यक्तिहरुको पनि सहभागीता रहेको थियो । हेमाजले उत्पादन गरेको विभिन्न ब्राण्डका तेल, हर्बल, साबुन, सेम्पो, पाउडर, क्रिम लगायतका उत्पादनलाई औपचारिक रुपमा सार्वजनिक गरिएको हो । कुमारीकामा पनि हेयर आयल, स्याम्पु, कन्डिसनर र सिरम रहेका छन् । कुँवरले महिला र पुरुषका लागि नै उपयोगी विभिन्न सामाग्रीहरु बिक्री वितरण भइरहेको जनाए । 
नेपालको प्रमुख बिक्रेताका रुपमा रहेका कुँवरले यो उत्पादनलाई विश्वासिलो बनाउँदै नेपालका विभिन्न सहरहरुमा समेत पु¥याएको दावी गरेका छन् । श्रीलंकाको बहुचर्चित कम्पनी हेमाजले आफ्ना उत्पादनहरु मलेशिया, भारत, मालदीभ्स, पाकिस्तान, लेबनान, युके, न्यूजिल्याण्ड, अष्ट्रेलियालगायतका देशमा पु¥याइसकेको छ । कुँवरले बालबालिकाका लागि पनि अत्यन्तै उपयोगी हुने विभिन्न सामाग्रीहरु पाइने दावी गरेका छन् । हेभी इक्युपमेन्ट व्यवसायी महासंघका अध्यक्ष समेत रहेका कुँवरले यी उत्पादन नेपालमा बिक्री वितरण गरेपछि श्रीलंका र नेपालबीचको सम्बन्ध थप प्रगाढ हुने समेत विश्वास गरेका छन् । 

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter