समाजसेवी अक्कल तामाङको पहलमा १ सय ५० परिवारलाई राहत

21 दिन अगाडी

काठमाडौं । कोरोना भाइरसको त्रासका कारण भएको लकडाउनले सर्वसाधरणको दैनिकी अस्तव्यस्त बनाएको छ । मानिसहरु बिहान के खाउँ बेलुका के खाउँ भन्ने अवस्थामा पुगेका छन् तर एउटा सामाजिक संस्थाले भने केही राहत प्रदान गरेको छ । 
कल्याणकारी स्वयंसेवक संघ नेपाल तथा नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसन ९नेकोस० संस्थाका अध्यक्ष युवा समाजसेवी अक्कल तामाङको विशेष पहलमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ मा ‘कोही भोको नरहुन्’ अभियान फेरि सुरु भएको छ । अभियानले सेन्ट जोन स्कुलमा अध्ययनरत विद्यार्थीहरुका परिवारलाई राहत सामग्री वितरण गरेको छ । यो अवस्थामा कसैलाई पनि असहज अवस्था नआओस् भनेर वडाध्यक्ष सुमन तामाङको उपस्थितिमा १ सय ५० परिवारलाई राहत स्वरुप १० केजी चामल, १ केजी दाल, १ केजी नुन र १ लिटर तेल लगायतका सामग्री प्रत्येक परिवारलाई वितरण गरिएको तामाङले जनाए ।
उनले यो अभियानलाई निरन्तरता दिने स्पष्ट पारेका छन् । यो अभियान यसअघि बुढानिलकण्ठका विभिन्न वडामा सञ्चालन गरिएको थियो । तर नगरपालिकाको एकद्वार प्रणालीअनुसार मात्रै राहत वितरण गर्न पाउने निर्णयले यो अभियान रोकिन पुगेको थियो । तर अहिले आएर निषेधाज्ञाको कारण धेरै नागरिकको जनजीवन संकटपूर्ण भएको समाचार सार्वजनिक भएपछि आफूहरु फेरि सक्रिय भएको तामाङको भनाई छ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter