समाजसेवी कंसाकारलाई सम्मान

2018-06-24

काठमाडौं, असार १० गते । समाजसेवी तथा परोपकार आर्दश माविका पूर्व प्रधानअध्यापक हितकरवीर सिंह कंसाकार आइतबार सम्मानित भएका छन् । 
विद्यालयको ६७ औं वार्षिकोत्सव समारोहमा कंसाकारलाई २०५२ सालमा एसएलसी उर्तीण भएका विद्यार्थीहरुको समूहले सम्मानित गरेका हुन् । समूहका अध्यक्ष हिराकाजी महर्जन र महासचिव निर्जला रन्जितले कंसाकारलाई संयुक्त रुपमा सम्मानित गरेका थिए ।
सम्मानित भएपछि समाजसेवी कंसाकारले सबैको सहयोगबाट विद्यालय चलेकोले सम्मानको पात्र सहयोगी हातहरुको बताए । आफूले संयोजनकारी भूमिका मात्र गरेको भन्दै उनले व्यक्तिको भन्दा पनि सामाजिक संस्थालाई गरेको सेवालाई सम्झदा अझै प्रोत्साहन मिलेको पनि बताए ।
‘परोपकार भनेको अरुको अहित नगर्नु हो, परोपकारी भावनामा लाग्ने मान्छेले आफ्नो शत्रु नै भएपनि विगार गर्न हुँदैन’ उनले भने ‘खराब कर्म गर्नेले त्यसको पाप पनि आफैले भोग्नुपर्दछ, त्यसैले इष्र्या र लोभको भावना राख्न हुँदैन ।’
नेपालकै जेठो सामाजिक संस्था परोपकार संस्था विसं २००४ मा नेपालका प्रथम रक्तदाता तथा समाजसेवी दयावीरसिंह कंसाकारले परोपकार संस्था स्थापना गरेका हुन् । कंसाकारले बुबाकैै समाजसेवी भावनालाई निरन्तरता दिदैं समाजसेवामा सक्रिय रहेका छन् । हाल यो संस्थाबाट परोपकार अनाथलय, परोपकार उच्च माध्यमिक विद्यालय, परोपकार चिकित्सालय र विभिन्न ३१ जिल्लामा दान विभाग सञ्चालनमा छन् ।्
वार्षिकोत्सव समारोहमा कंसाकारले विद्यालयमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कार समेत प्रदान गरेका थिए भने विद्यालयका प्रधानअध्यापक मोहनबहादुर नेपालीले खेलकुद र अतिरिक्त क्रियाकलापमा संलग्न विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा युएनएचसीआरले प्रदान गरेको दुई वटा कम्युटर समेत हस्तान्तरण गरिएको थियो ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter