समाजसेवी तथा ब्यबसायी ताराबहादुर कुँवरद्वारा निरन्तर राहत सामाग्री बितरण

28 दिन अगाडी

काठमाडौ  । काठमाडौंको कलङ्की (बाफल निबासी समाजसेवी ताराबहादुर कुँवरले कोभिड १९ को कारण  हात मुख जोड्न समस्या भइराखेका निम्न बर्गिय नागरिकहरुका लागि आफ्नो ब्यक्तिगत तथा हेबि इक्विप्मेन्ट ब्यबसायी महासंघको तर्फबाट लगातार नवौ पटक खाध्यान्न राहत सामाग्री बितरण सम्पन्न गरेका छन। यस अगाडी विभिन्न सामाजिक ,राजनीतिक ब्याक्तित्वहरुको उपस्थितिमा बितरण गरिने गरेको राहत सामाग्री  आज भने नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतको उपस्थितिमा करिब १०० घर परिबारलाई बितरण गरिएको थियो । आजको राहत बितरण अपांग अशक्त लगायत रोगि, निम्न आय भएकाहरुलाई गरिएको थियो।
चक्रपथ सरसफाइ अभियानका सम्योजक समेत रहेका समाजसेवी कुँवरका अनुसार हालसम्म करिब ९०० परिबार लाई राहत बितरण गरिसकेको जनाए। राहत सामाग्री बितरण कार्यक्रममा आफ्नी छोरी डा।राधिका कुँबरको समेत निरन्तर सहयोग रहदै आएको बताउने ताराबहादुर नेपाल हेभी इक्विपमेन्ट ब्यबसायी महासङका अध्यक्ष  समेत हुन।
लामो समय देखि समाजसेवामा कृयासिल ताराबहादुरबाट राहत थाप्न आएका नागरिकहरु समेत प्रसन्न मुद्रामा देखिन्थे भने मेयर मोहन बस्नेत भन्दैथिए,”बिपत्तिको यो घडिमा समाजसेबी तारा जि बाट अरु धेरैले पाठ सिक्नु आबस्यक छ।”


समाजसेवी तथा ब्यबसायी ताराबहादुर कुँवरद्वारा निरन्तर राहत सामाग्री बितरण

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter