समाजसेवी सावित्राद्धारा राहत वितरण

1 महिना अगाडी

काठमाडौं । लकडाउनमा समस्या परेका बेला एकले अर्कालाई सहयोग गर्ने क्रम चलिरहेको छ । यो सामाजिक कर्तव्य र धर्म पनि हो, यही भावनलाई आत्मसात गर्दै काठमाडौंका बुढानिलकण्ठकी साबित्रा थापाले पनि एक लाख रुपैंया बराबरको राहत सामग्री वितरण गरेकी छिन् ।
उनले बाहिरबाट काठमाडौं आएर बस्ने विभिन्न व्यक्तिलाई परेको समस्यालाई बुझ्दै खाद्यान्नका साथै आवश्यकीय वस्तु उपलव्ध गराएकी हुन् । सेवा नै धर्म भएकाले जतिसक्दो सेवा गर्नुपर्छ भन्ने उनी समाजका हरेक राम्रा गतिविधिमा संलग्न हुँदै आएकी छिन् । उनले बुढानिकलकण्ठ नगरपालिकाका ३० र स्वयम्भुका २० परिवार र व्यक्तिलाई राहत वितरण गरेकी हुन् । आफूले गरेको सेवाको चर्चा गर्नुभन्दा पनि कर्तव्य पालन गरेको उनको भनाई छ । उनले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिवद्धता जनाएकी छिन् । कोरोना भाइरसका कारण भएको लकडाउनले मानिसको दैनिक जीवन अस्तव्यस्त भएको हुँदा समस्या परेकालाई सहयोग गरेको उनले बताइन् ।
राष्टिय प्रजातन्त्र पार्टिकी केन्द्रीय सदस्य उनी राजनीतिक दलहरुले यो संकटको समाधानका लागि पहल गर्नुपर्ने बताउँछिन् । सभाचन फाउण्डेसनकी अध्यक्ष र सजिलो वचत तथा ऋण सहकारी संस्था बाँसबारीकी काठमाडौंकी प्रवन्धक रहेकी उनी यो असहज अवस्थामा सबैलाई सुरक्षित रहन आग्रह गर्छिन् ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter