समिरा रेड्डीको कडा जवाफ, जोकोही करिना जस्तो हुन सक्दैन

9 दिन अगाडी

मुम्बइ। बलिउड नायिका समिरा रेड्डी दोस्रो पटक आमा बन्दैछिन् । उनले एक कार्यक्रममा गर्भावस्थापछि महिलाको शरिरबारे टिप्पणी गर्नेहरुलाई गतिलो जवाफ दिएकी छिन् । मंगलबार ३४ वर्षे नायिकाले गर्भावस्थापछि महिलाको तौलको खिल्ली उडाउनेका लागि जो कोही करिना कपुरजस्तो हुन नसक्ने बताएकी छिन् ।
टाइम्स अटो अवार्डको ११ औं संस्करणको रेड कार्पेटमा समिराले आएएनएसलाई भनिन्, ‘त्यस्ता व्यक्तिलाई म एउटा प्रश्न सोध्न चाहन्छु । तपार्ईंहरु कहाँबाट आउनुभएको हो रु तपाईंहरु आमाको कोखबाटै जन्मिनु भएको हो । के तपाईंकी आमा तपाईं जन्मिएको बेला एकदम हट हुनुहुन्थ्यो रु यस्तो प्रतिक्रिया गर्नु लज्जास्पद हो किनभने यो नितान्त प्राकृतिक कुरा हो जुन निकै सुन्दर र अद्भूत छ ।’
‘यहाँ करिनाजस्ता निकै सेक्सी र हट देखिने व्यक्ति पनि छन् र अर्कोतर्फ मजस्ता ९पहिलाको जस्तो सेपमा आउन समय लाग्ने० हरु पनि छन् । मलाई पहिलो सन्तान जन्मिएपछि पहिलेकै ढाँचामा आउन समय लाग्यो, यस्तो दोस्रो सन्तान जन्माएपछि पनि हुनसक्छ,’ उनले भनिन् ।
उनले मानिसहरुलाई जस्तो छन् त्यही रुपमा स्विकार गर्नुपर्ने बताइन् । ‘मसँग सुपर पावर छ । म एउटा बच्चालाई जन्म दिने तयारीमा छु’ उनले थपिन् । समिरा रेड्डीले रेस, दे दना दनजस्ता चर्चित फिल्ममा काम गरेकी छिन् । एजेन्सी


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

Advertisement
Advertisement

Subscribe our Newsletter