सम्पादक हेमराज जोशीले बनाए गज्जबको शोसल एप्स

25 दिन अगाडी

काठमाडौं । फेसबुक, ट्वीटर, युट्युब, टिकटक, इन्ष्टाग्राम, हाम्रो पात्रो, पठाओ, दराज एप लगायत १०० भन्दा बढी विश्वचर्चित एपहरु एउटै एपमा चलाउने मिल्ने गरी सोसल एप नामक नयाँ मोबाईल एप बजारमा आएको छ । अनलाइन मार्ग मिडियद्धारा निर्माण गरिएको उक्त एप मंगलबार गुगल प्ले स्टोरमार्फत सार्वजनिक भएको हो ।
उक्त एप तत्काललाई गुगल प्ले स्टोरमा मात्रै सार्वजनिक गरिएको र निकट भविष्यमै एप स्टोर र विन्डोजमा समेत उपलब्ध हुने सोसल एपका फाउण्डर हेम राज जोशीले बताए । सोसल एप किन डाउनलोड गर्ने भन्ने हाम्रो प्रश्नमा फाउण्डर जोशी भन्छन्, ‘मोबाईल स्पेश थोरै लिने ९३ एमबी भन्दा कम, ह्याङ पनि नहुने चलाउन एकदमै सजिलो, सबै एपहरु एकै ठाउँमा भएका कारण व्यवस्थित एप पनि हो यो, एउटा मोबाईलमा एकै पटक धेरै एपहरु चलाउदा ब्याट्री चाडै सिद्धिन्छ तर यो पनि चलाउनुभयो भने ब्याट्री लामो समय टिक्छ ।
अरु एप जस्तो बेलाबेलामा विज्ञापन आएर दिक्क लाग्ने खालको यो एप होईन, यो एप सबैका लागि आवश्यक छ जस्तो लाग्छ मलाई । नेपालमा यस्तो खालको एप पहिलोपटक बनेको उनको दाबी छ । अन्य देशमा यो एपसँग मिल्दाजुल्दा एपहरु बनेपनि यो एप जस्तो पृथक एप अहिलेसम्म नबनेको जोशीको भनाई छ । केही दिन पछि विशेष समारोहकाबीच सोसल एप औपचारिक रुपमा सार्वजनिक गरिदैँछ ।


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter